समाचार

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई बालुवाटार बोलाएर छलफल गर्ने भएका छन् । सञ्चार मन्त्री बाँस्कोटाको विवादास्पद अडिओ सार्वजनिक भएकोबारे प्रध...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौँ, फागुन ८ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको राजिनामा माग गरेको छ । सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग कमिशनको कुराकानी भ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा टोटनहमले अप्रत्यासीत हार ब्यहोरेको छ । बुधबार राति १६ को पहिलो लेगको खेलमा टोटेनहमलाई जर्मन क्लब आरबी लिपजिगले १–० ले हराएको छ । घरेलु मैदानमै पहिलो लेगको खेलमा...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेश्रो दिन आज मंगलवार १४ सय विन्दुमा पुगेको छ । नेप्से आज १ दशमलव ७७ अंकले बढेर १ हजार ४ सय दशमलव १ विन्दुमा पुगेको छ भने २ अर्ब १२ करोड ५९...

दियो पोस्ट | बुधबार, फाल्गुण ०७, २०७६

धादिङ, फागुन ७ । प्रजातन्त्र दिवसको अवसर पारि धादिङबेशीमा बजार सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । बुधबार बिहानदेखि धादिङवेशी बजारक्षेत्रमा सरसफाइ गरि ७० औँ प्रजातन्त्र दिवस मनाइएको ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

राससअछाम । अछामको जिल्ला कारागारमा सुतेको अवस्थामा एक कैदी मृत भेटिएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृता...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

एजेन्सी । अफगानीस्ताको पश्चिम हेरात प्रान्तमा एक जना जिल्ला न्यायधीशको हत्या भएको छ । सोमबार हेरातको इन्जिल जिल्लाका न्यायधीश रहिम अजिमीलाई तालिवान लडाकु समुहले गोली हानी हत्या गरेको स्थानीयहरुले ब...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौँ, फागुन ६ । टिप्परको ठक्करबाट काठमाडौँमा एक जनाको मृत्यु भएको छ । काठमाडौँको शंकरापुर नगरपालिका–६ ढोल्लामा एक सुस्त मनस्थितिका ब्यक्तिलाई ना १ क ४५६४ नम्बरको टिप्परले ठक्कर दिएको हो । ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

एजेन्सी । कोरोनाभाइरसले महामारीको रुप लिएपछि चीनमा आतंक फैलिएको छ । भाइरसबाट जोगिनका लागि मास्क, ट्वाइलेट पेपर र हात धुने स्यानिटाइजरको अभाव भएको छ । मानिसहरुले आवश्यकताभन्दा धेरै बढी उक्त सामाग्...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०६, २०७६

काठमाडौँ, फागुन ६ । ईंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति स्टामफोर्ड ब्रिज स्टेडियममा भएको खेलमा चेल्सीलाई २–० गोलले पराजित गर्दै युनाइटेड वि...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं, ५ फागुन । आफ्नै कार्यालयमा कार्यरत सहायक लेखा अधिकृतमाथि बलात्कार अभियोगमा सहकारीका प्रबन्धक पक्राउ परेपछि एक सहकारीमा बचतकर्ताहरुको भिड लागेको छ । राजधानीको मैतीदेविमा कार्यालय रहेको दूरद...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

धनगडी । रााष्ट्रिय दलित पत्रकार संघ नेपालको सुदुर पश्चिम प्रदेश भेला आइतबार सम्पन्न भएको छ । भेलाले रमा भट्टराई जैरुको अध्यक्षतामा १२ सदस्यीय प्रदेश समिति गठन समेत गरेको छ । समितिको उपाध्यक्षमा गणेश...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन् । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उनी व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

धुनुषा, फागुन ५ । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्...

दियो पोस्ट | सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौँ, फागुन ५ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले संघर्षपूर्ण जित निकालेको छ ।आइतबार भएको खेलमा टोटनहमले एस्टन भिल्लालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । खेलको नवौं मिनेटमा टोबी अल्डरवि...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

काठमाडौँ, फागुन ४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको पिप्लेमा बसले ट्रकलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जनकपुरबाट भैरहवातर्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

काठमाडौँ, फागुन ४ । राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालम...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

काठमाडौँ, फागुन ४ नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले तामाङलाई धुलिखेल नगरपालिका–७ सरस्वती ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

रासस भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार गृहजिल्ला आएका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रमुख सोमन...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

काठमाडौँ, फागुन ४ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन् । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०४, २०७६

काठमाडौँ, फागुन ४ । इंग्लिसस प्रिमियर लिगको गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई १–० गोलले हराएको छ । जीतसहित लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाएको छ । बेन्चबाट मैदान छिरेका उ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०२, २०७६

काठमाडौँ, फागुन २ । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०२, २०७६

बाजुरा, फागुन २ । जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्र...

दियो पोस्ट | बुधबार, माघ २९, २०७६

जुगल, माघ २९ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू ...