समाचार

दियो पोस्ट | शुक्रबार, फाल्गुण १६, २०७६

काठमाडौं । मकवानपुर, सप्तरी, नवलपरासी (पूर्व), दाङ र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाईस्थित सडकमा ना...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

काठमाडौं । ‘हामीले अघिल्लो दिन मन्त्रालयमै भेट्ने सल्लाह गरेका थियौँ’, म (योगेशकुमार भट्टराई) उहाँ (स्व.रवीन्द्र अधिकारी)’ को प्रतिक्षामा थिए, भोलिपल्ट बिहीबार दिउँसो ४ः०० बजे मन्त्रालयमै भेट्ने कार...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

लमजुङ । सात महिनामा विभिन्न मुद्दाका नौ प्रतिवादी यहाँबाट फरार भएका छन् । बेँसीशहरमा रहेको जिल्ला अदालतले विभिन्न मुद्दामा कैद तथा जरिवानाको फैसला गरेका ती प्रतिवादी फरार रहेको अदालतका श्रेस्तेदा...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

रुकुम । यहाँको जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म सो सम्बन्धी ६० वटा मुद्दा दर्ता भएका र ती मध्ये ३३ फैसला भइसकेका जिल्ल...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

काठमाडौँ । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

काठमाडौँ, फागुन १५ । काठमाडौँ महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा गुनासो बढी आएको छ । डेढ वर्षदेखि कामपाले नागरिकको जनगुनासो सुन्...

दियो पोस्ट | बिहिबार, फाल्गुण १५, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जाने भएकी छिन् । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको...

दियो पोस्ट | बुधबार, फाल्गुण १४, २०७६

राससराष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको ...

दियो पोस्ट | मंगलबार, फाल्गुण १३, २०७६

काठमाण्डौं । दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला अबैध रुपमा ओसारपसार तथा अबैध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई कपन खरिबोट एरियाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुली तीनपाटन गाउँपा...

दियो पोस्ट | मंगलबार, फाल्गुण १३, २०७६

एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको सम्भावित ‘महामारी’बाट बच्नका लागि थप तयारी गर्नुपर्ने आवश्यकता औँल्याएको छ । डब्लूएचओले कोरोनाभाइरसलाई अहिले नै ‘महामारी’ करार गर्न चाँडो भए ...

दियो पोस्ट | मंगलबार, फाल्गुण १३, २०७६

काठमाडौँ, फागुन १३ । लिभरपुलले ईंङलिस प्रिमियर लिगमा नयाँ कीर्तिमान कायम गरेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामलाई पराजित गर्दै लिभरपुलले म्यानचेस्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमा...

दियो पोस्ट | सोमबार, फाल्गुण १२, २०७६

काठमाडौं । सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्नेहरु २८ वर्ष...

दियो पोस्ट | आइतबार, फाल्गुण ११, २०७६

काठमाडौँ, फागुन ११ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र व...

दियो पोस्ट | आइतबार, फाल्गुण ११, २०७६

अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदे...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

रासस काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

रासस दोलखा । शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

एजेन्सी । युक्रेनमा चीनबाट फिर्ता लगिएको नागरिकहरु चढेको बसमा आक्रमण भएको छ । चीनबाट फर्काएर क्वारेन्टाइनका लागि लगिँदै गर्दा प्रदर्शनकारीहरुले बसमा ढुंगामुढा गरेका छन् भने सडक अवरुद्ध गरेका छन् ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । सुनको मुल्यले नयाँ रेकर्ड राखेको छ । बिहीबार प्रतितोला ७७ हजार ६ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो। त्यसैगरी, तेजाबी...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । खोलामा डुबेर इलाममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–८ का १८ वर्षीय नवीन अधिकारी रहेका छन् । इलाम नगरपालिका–९ स्थित गुनमुने भन्ने ठाउँमा रहेको ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र भारतीय प्रहरीको...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । प्रहरीको गस्ती टोलीले अवैध कुखुराको चल्लासहित मिनीट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गए राति गोलबजार नगरपालिका ४ बाट करिब रु एक लाख...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घा...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०९, २०७६

काठमाडौँ, फागुन ९ । नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवाले महाशिवरात्री पर्वको शुभकामना दिएका छन् । शुक्रबार शुभकामना सन्देश जारि गर्दै सभापती देउवाले सम्पुर्ण हिन्दु धर्मावलम्वीहरुमा सुख, श...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०८, २०७६

काठमाडौँ, फागुन ८ । माडीवासीको अति आवश्यक मागप्रति राज्यले ध्यान नदिएको गुनासो गर्दै माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल सहितले आमरण अनशन शुरु गरेका छन् । वडासदस्यद्वय शिवबहादुर कार्...