काबुल,चैत ८ । अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएक...
राँझा, ८ चैत । नेपालगञ्ज उपमहानगरपालिकाभित्र निर्माण गरिएका अत्याधुनिक डिजिटल बस बिसौनीले यहाँको सौन्दर्य बढाएको छ । सात करोड रुपैयाँको लागतमा नेपालगञ्जको राँझा चोकदेखि ट्राफिक चोकसम्म सुर्खेत रो...
काठमाडौँ, ८ चैत । ऊर्जामन्त्री वर्षमान पुनले २१ औँ शताब्दीमा पनि राउटे जाति जङ्गलमा रहेको अवस्थामा उनीहरुलाई सामाजिक जीवनमा ल्याउनका लागि सरकार र गैरसरकारी संस्थाबीच समन्वयको आवश्यकता रहेको बताएका छन...
बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको आज उद्घाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल...
काठमाडौँ, ८ । राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्...
काठमाडौँ, ८ चैत । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उज...
काठमाडौँ,चैत ८ । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भई रहेको छ । विराटनगरको सहिद रंगशालामा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् । ...
नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको...
कास्की, ८ चैत । राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल राजमार्गको कास्की खण्डमा सडक फराकिलो बनाएर स्तरोन्नतिको कामले तीव्रता पाएको छ । पोखरा–बाग्लुङ राजमार्गको पोखरा महानगरपालिका–२५ याम्दीदेखि कास्की ...
भैरहवा, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा बिप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउका छन् । उनले बिप्लवलाई आपराधि...
बर्दिया, ८ चैत । बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम ब...
काठमाडौँ । प्रथम दलित सगरमाथा आरोही विजय विश्वकर्मा घिमिरेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि दलित महिला पनि यस तर्फ आकर्षित भएका छन् । आउँदो बैशाखभित्र सगरमाथा आरोहण गरिसक्ने भन्दै ...
काठमाडौं, चैत ८ । पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना ...
विराटनगर, चैत ८ । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल नेपाल र भारतका दुवै टोलीले जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेप...
काठमाडौँ,चैत ७ । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविध...
उधमपुर,चैत ७ । भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज ९सिआरपिएफ०का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चला...
काठमाडौँ,चैत ७ । साताको अन्तिम दिन सेयर बजारमा करिब ७ अंकको गिरावट आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६० को आइपुगेको हो । यस अघि मंगलबार ...
काबुल,चैत ७ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो ...
–ध्रुवसागर शर्मा गलेश्वर,चैत ७ । यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहि...
काठमाडौँ,चैत ७ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६।५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १...
बाँके,चैत ७ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेक...
काठमाडौँ,चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्...
मनिला,चैत ८ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । रा...
सिन्धुपाल्चोक, ५ फागुन । विवादका बीच प्रदेश न ३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदले इन्द्रावती गाउँपालिकाको वडा ५ प्युघर माझी भदौरे एकिकृत बस्तीको शिलान्यास गरेपछि गाउँपालिका प्रमुखसहित ...