काठमाडौँ,चैत ९ । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यन्वयनका लागि दोस्रो पटक माग गरिएको रोजगार संयोजकका लागि झण्डै १० हजार जनाले आवेदन दिएका छन् । २ सय ६८ जना संयोजकका लागि गएको फागुन ३० गते आवेद...
काठमाडौँ,चैत ९ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास ९बिम्स्टेक० को सुरक्षा अधिकारीको तेस्रो बैठकले साइबर अपराध, आतङ्ककारी गतिविधि, मानव बेचबिखन, लागुऔषध कारोवार तथा ...
बागुज, सिरिया,चैत ९ । इस्लामिक स्टेट (आईएस) जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस ९एसडीएफ० ले शनिबार बताएको छ । आइएसलाई पराजित गरेसँज...
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मोरक्कोसंगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । भेनेजुएलाविरुद्धको मैत्रीपूर्ण खेलमा चोट बोकेपछि मेस्सीले मोरक्कोसंगको खेल गुमाउने भएका हुन् । ...
अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ ...
–नारायण ढुङ्गाना/(रासस) काठमाडौँ,चैत ९ । सुशासन प्रवद्र्धनसँगै आर्थिक समृद्धिको मार्गमा अग्रसर वर्तमान सरकारको प्रतिबद्धता पूरा गर्न केही कार्यालय आर्थिक अपराध नियन्त्रणमा केन्द्रित भएका छन् । अर्...
काठमाडौँ,चैत ९ । काठमाडौँका विभिन्न स्थानबाट लागुऔषधसहित प्रहरीले तीनलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गास्थित सडकमा जाँ...
कञ्चनपुर,चैत ९ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया ...
दमौली,चैत ९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपाल...
सुर्खेत, ९ चैत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले विकासमा इमान्दार हुन निर्देशन दिनुभएको छ । आज आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिको अनुगमनको क्रममा सुर्खेतको...
– रमेश लम्साल दोलखा, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको ...
नयाँ दिल्ली,चैत ९ । पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा भारत अनुपस्थित हुने जनाएको छ । शनिबार मनाइएको पाकिस्तानको राष्ट्रिय दिवस मुल समारोहमा अनुपस्थित हुने निर्णय भारतले शुक...
बेइजिङ, ९ चैत । पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रसायनिक कारखाना विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्यामा शनिबार ६४ पुगेको छ । स्थानीय समयानुसार बिहीवार अपराह्न २ः५० बजे जिआङसु प्रान...
रियो डि जानेरो,चैत ९ । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गर्नुभएको छ । बयान लिनका लागि उहाँलाई सोधिएका प्रश्नहरुमा उहाँले मौन बसेर कु...
चिप्लेढुङ्गा,चैत ८ । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट ९ नाट्टा ० गण्डकी प्रदेशले आफ्ना सदस्यका लागि प्रविधिमैत्री तालीम ‘ग्यालिलियो बेसिक एण्ड एडभान्स ट्रेनिङ’ प्रदान गरेको छ । विश्वव्याप...
काठमाडौँ,चैत ८। कानूनले ‘कुप्रथा’ को सङ्ज्ञा दिएको छाउपडीका कारण सुदूरपश्चिम र मध्यपश्चिमका किशोरीले ‘छाउ’ भएको समयमा पढ्ने अवसरबाट वञ्चित भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । किशोरीलाई प्रत्य...
हेटौँडा,चैत ८ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीमा बर्डफ्लु रोगबाट बिरामी चल्ला र ठूला कुखुरा ४६ हजार ६६३ कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार प्रभावित ...
एनजामेना, चाड,चैत ८ । बोको हराम समूहको धरापमा परी कम्तिमा २३ सैनिकको मृत्यु भएको चाडका अधिकारीले जनाएका छन् । बिहीबार राति भएको धराप विस्फोट र दोहोरो झडपका घटनामा २३ जना सैनिकको मृत्यु भएको र अन्...
ब्राजिलिया,चैत ८ । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरलाई भ्रष्टाचारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । राजनीतिकर्मी र कर्मचारीतन्त्रका विचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको अभियोगमा ...
काठमाडौँ,चैत ८ । स्विटजरल्याण्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन रु १४ अर्ब ७० करोड उपलब्ध गराउने घोषणा गरेको छ । समावेशी सङ्घीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप...
मुग्लिन,चैत ८ । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ फौदतमा आगालागीमा परी रामचन्द्र चेपाङका छ महीने छोरा शिव चेपाङको मृत्यु भएको हो । आगालागीले तीन...
काठमाडौँ,चैत ८। भैरहवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत मानप्रसाद विकले झण्डै २ करोड भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । मानप्...
काठमाडौँ,चैत ८ । भारतले दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता साफको उपाधि जितेको छ । शुक्रबार भएको खेलमा नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारत लगातार पाँचौ पटक साफको च्याम्पियन भएको हो । वि...
काठमाडौँ,चैत ८ । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । आज बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण व...