समाचार

त्रिशूलीमा नदीमा बेपत्ता भएका चोरी आरोपीतकाे खोजी शुरु
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०५, २०७५

बेत्रावती, पुस ५ । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब ...

धादिङ सल्यान्टारका ३६ बालबालिकालाई खाद्यान्न तथा जाडोका कपडा वितरण
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०५, २०७५

धादिङ, पुस ५ । । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका वालवालिकाहरुका लागि खाद्यान्न तथा जाडोका कपडाहरु वितरण गरिएको छ । यूए...

नेकपा नेता भण्डारी सम्पर्कविहीन
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०५, २०७५

भद्रपुर, पुस ५ । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका न...

ए डिभिजन लिगः थ्रिस्टार र त्रिभुवन आर्मीको खेल बराबरिमा सकियो
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

काठमाडौँ, पुष ४ । काठमाडौँमा जारि ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लव र थ्रिस्टाबिच भएको खेल बराबरीमा टुंगिएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको हो । ख...

निजगढ विमानस्थल समयमै सम्पन्न गर्न निर्देशन
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

काठमाडौँ, ४ पुस । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । ...

बुटवलमा लागु भएन अनलाइन शेयर कारोवार प्रणाली
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

खस्यौली, ४ पुस । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन...

सार्वजनिक यातायातमा चढेर पाकेटमार्ने ७७ जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

महानगरिय प्रहरी परिसरले सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने ७७ जनाको गिरोहलाई पक्राउ गरेको छ । २० दिनसम्म गरेको अनुसन्धान र अपरेसनबाट प्रहरीले ७७ जनालाई पक्राउ गर्न सफल भएको छ । सादा पोषकमा क्यामेर...

नारायणहिटी दरबारको पर्खाल नबन्दा जोखिमपूर्ण यात्रा
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

काठमाडौँ, ४ पुस । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्...

मेक्सिकोका राष्ट्रपतिद्वारा एक तिहाई तलब राज्यकोषमा फिर्ता
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

मेक्सिको सिटी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त...

काम अलपत्र छाडेर ठेकेदार भागेपछि अख्तियारको चासो
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत...

चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

चितवन, ४, पुस । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित ...

बन्धक बनाइएकी महिलाको उद्धार
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

खोटाङ, पुस ४ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्...

प्रहरीलाई साइकल सहयोग
दियोपोस्ट संवाददाता    | बुधबार, पौष ०४, २०७५

दमौली, पुस ४ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले...

च्यासल युथ क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ । प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मन...

म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मोउरिन्हा बर्खास्त
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ । जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त...

इलाम सन्दकपुरकी बाह्र बर्षिया बालिका १२ दिनदेखि बेपत्ता
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।...

बझाङको बडिमालिकामा एक सातादेखि विद्युत् अवरुद्ध
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

मार्तडी, ३ पुस । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको ...

सोमबार सम्म उकालो लागेको शेयरबजार दोहोरो अंकले घट्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  काठमाडौँ, पुस ३ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १...

तालिबानसँग वार्ता गर्न अफगान टोली युएई पुग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  काबुल, पुस ३ । अफगानिस्तानमा युद्धरत तालिबानसँग शान्तिवार्ता गर्न अफगान शान्ति मध्यस्थकर्ता टोली युएईको अबुधाबी पुगेको एक सरकारी अधिकारीले बताएका छन् । करिब १७ वर्षदेखि जारी सशस्त्र द्वन्द्व...

ए डिभिजन लिगः एपिएफद्धारा मच्छिन्द्र पराजित, मनाङको शीर्षस्थान कायमै
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  काठमाडौँ, ३ पुस । सशस्त्र प्रहरी बल (एपिएफ) ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको म...

झुठ्ठा भरपाई बनाइ सामाजिक सुरक्षा भत्ता लिने २ कर्मचारी विरुद्ध अदालतमा मुद्धा
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौँ, पुष ३ । सिराहाको साविकको रामपुरविर्ता गाविसका २ जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्धा दायर भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको भन्दै उनीहरुविरुद्ध...

निर्मला हत्या प्रकरण : एसपी दिल्लीराज विष्टलाई पक्राउ गर्ने तयारी,  आमाले दिइन् जाहेरी !
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  काठमाडौं, ३ पुस निर्मला पन्त प्रकरणपछि यसको अनुसन्धानमा खटिएका दिल्लीराज विष्टसहितका अधिकारीविरुद्ध पन्तकी आमाले किटानी जाहेरी दर्ता गराएकी छिन् । पन्तको बलात्कारपछि हत्या प्रकरणमा विष्टल...

कांग्रेसमा टुंगिए पदाधिकारी ! यस्ता छन् दुई विकल्प
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

  काठमाडौं, ३ पुस चार दिनसम्म पनि विधानमा पदाधिकारीको संख्यामा सहमति हुन नसकिरहेका बेला नेताहरु सहमति नजिक पुगेका छन् । अघिल्लो रात सभापति एक, उपसभापति दुई, महामन्त्री तीन, समहामन्त्री चार र ए...

सर्वोच्च अदालतको फैसला कार्यन्वयन कार्यलय परिसरमा आगलागी
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष ०३, २०७५

काठमाडौँ, पुष ३ । सर्वोच्च अदालतको फैसला कार्यन्वयन कार्यलय परिसरमा आगलागी भएको छ । सिंहदरबारको दक्षिणतर्फ रहेको सर्वोच्च अदालतको फैसला कार्यान्वयन कार्यालय परिसरस्थित जिल्ला अदालत रहेको पुरानो भवनमा ...