समाचार

ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १२, २०७५

लम्की, १२ चैत । मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे सात बजे भएको दुर्घटनामा जिल्ला समन्वय ...

‘मेरी बास्सै’बाट किन बाहिरिए ‘बल्छी’ र ‘राजु’ ?
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १२, २०७५

नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् ।  मरिचमान श्रेष्ठले आफ्नो फेसबुक...

एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १२, २०७५

पशुपतिनगर, चैत १२ । इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको...

८२ वर्षीय बुदेले पाए नागरिकता
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १२, २०७५

बडीमालिका, चैत १२ । बाजुरा गौमूल गाउँपालिकाको कार्यालयमा सञ्चालन भएकोे नागरिकता शिविरबाट वडा नं ३ का ८२ वर्षीय बुदे बोहराले नागरिकता पाएका छन् । उनलाई जिल्ला प्रशासन कार्यालयको आयोजनामा सञ्चालित नागर...

एकै महिनामा नेता र कार्यकर्ताको नाममा १२ करोड भन्दा धेरै खर्च ,के मा कति खर्च गरे ? (विवरणसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौँ,चैत ११ । सरकारले फागुन महिनामा नेता तथा कार्यकर्ताको उपचार र सहयोगको नाममा १२ करोड रुपैयाँ भन्दा धेरै बाँडेको छ । फागुन महिनामा १२ करोड १० लाख रुपैयाँ विभिन्न व्यक्तिको उपचार खर्च र अन्य...

बन कार्यलयका ३ कर्मचारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौँ,चैत ११ । जिल्ला बन कार्यलय डोल्पाका ३ जना कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । डोल्पाका तत्कालिन वन अधिकृत राम विचारी ठाकुर र फरेष्टरद्धय रुद्रबहाद...

विप्लव समुहका भेरी–कर्णाली बुद्विजीवी परिषद इन्चार्ज धनराज शाही पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौं, ११ चैत । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा भेरी–कर्णाली बुद्विजीवी परिषद्का इन्चार्ज धनराज शाही पक्राउ परेका छन् । विप्लव नेतृत्वका कोशी ब्य...

जापानी नागरिक सरह नेपालीलाई सेवा सुविधा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौ, ११ चैत, नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए पछि नेपाली नागरिक रोजगारीका लागि जापान जाने बाटो खुलेको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठा...

शेयर बजार :सामान्य अङ्कको सुधार
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौँ,चैत ११ । लगातार घट्दै आएको शेयर बजार आज भने सामान्य अङ्कले वृद्धि भई थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ...

दुर्घटनमा प्रहरी जवानको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

राँझा,चैत ११ । मोटरसाइकल दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली जोशीपुरका ३० वर्षीय प्रहरी जवान रामबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नाय...

राज्य चूप लागेर बस्न मिल्दैन : नेपाल
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

चितवन,चैत ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भ...

ठेकेदारको लापरवाहीका कारण तीन सरकारी भवन अलपत्र
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

सुर्खेत,चैत ११ । ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन् । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको...

एक हजार ४७६ घरधुरीमा उठिवासको चिन्ता
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

– वीरेन्द्र कर्ण वीरगञ्ज,चैत ११ । पुस्तौँदेखि उही थातथलोमा गुजारा गर्दै आए पनि ईन्द्रदेव विश्वकर्माले अहिलेसम्म जग्गाको लालपुर्जा देख्नसमेत पाउनुभएको छैन । “आफ्नै जीवनमा लालपुर्जा बने हुन्थ्यो, छोरा...

नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुने, यस्तो छ उदेश्य
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

वासिङटन,चैत ११ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वासिङ्टनमा सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ताको क्रममा गोलान हाइटस्मा रहेको यहु...

छाउपडी प्रथा अन्त्यका लागि विशेष अभियान सञ्चालन
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

–प्रेम रौले मार्तडी,चैत ११ । छाउपडी प्रथा अन्त्यका लागि बडीमालिका नगरपालिकाले विशेष अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत नगरपालिकाले पहिलो चरणमा वडा नं। ९ लाई ‘छाउपडी गोठमुक्त’ घोषणा गर्ने क...

जलेर नाबालिकाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

दाङ,चैत ११ । दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीन...

श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

– होम साउद अछाम,चैत ११ । मंगलसैन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्ग सँगै जोडिएको रेणु कोल्ड स्टोर एण्ड गोरी होटलमा बिहानदेखि बेलुकासम्म ग्राहकको चहलपहल भैरहन्छ । यहाँ पाइने खाना–नास्ता, दही...

सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

मुम्बई,चैत ११ । भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा...

युरो कप छनोट : हजार्डको गोलसँगै साइप्रस २-०ले पराजित
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

युरो कप छनोटमा बेल्जियमले साइप्रसमाथि सहज जित निकालेको छ । आईतबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई २–० ले हराएको हो । लण्डन क्लब चेल्सीका फरवार्ड इडेन हजार्डले बेल्जियमको जर्सीमा सयौ खेल खे...

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०७५

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागे...

सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०७५

काठमाडौँ,चैत १० । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ । सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्र...

दक्षिण कोरियाको निर्यात दर घट्दो
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०७५

सियोल, दक्षिण कोरिया, । अर्धसुचालक तथा पेट्रोकेमिकल सामग्रीका लागि अत्यधिक निर्भरताका कारण ओइसीडी सदस्य राष्ट्रका अन्य मुलुकको तुलनामा दक्षिण कोरियाको निर्यात दरमा भारी गिरावट देखिएको आइतबार सार्वजनि...

हतियार सँगै राखेर विप्लवसँग वार्ता गर्न सकिदैन :प्रविधिमन्त्री बास्कोटा
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०७५

काठमाडौँ,चैत १० । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार सँगै राखेर नेत्र विक्रम चन्द नेतृत्व नेकपासँग वार्ताको कल्पना गर्न नसकिने बताएका छन् । नेपाल प्रेस इन्स्टिच्यूटले आज काठम...

कडा सुरक्षाबीच १९ कैदीले दिए एसइई परीक्षा
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०७५

पर्सा,चैत १० । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कार...