समाचार

पूर्वी चीनमा इलेक्ट्रोनिक्स कारखानामा विस्फोट, सात जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

बेइजिङ,चैत १७ । पूर्वी चीनको एक इलेक्ट्रोनिक्स कारखानामा आइतबार भएको विस्फोटमा सात जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् । जियाङ्सु प्रान्तको कुनशानस्थित ए...

काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको डीपीआर संशोधन गर्ने तयारी
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

काठमाठडौं, चैत १७ । काठमाडौंको बाहिरी चक्रपथ विकास आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गर्ने तयारी गरिएको छ । काठमाडांै उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाईकाजी तिवारीले सो आयो...

धावनमार्ग ममर्त अन्तिम चरणमा , सोमबारबाट दैनिक १० घण्टा विमानस्थल ठप्प
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

काठमाडौँ,चैत १६ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामाग्री संकलनको काम तिब्र रुपमा भइरहेको छ। वि...

आप्रबासी छिर्न रोक नलगाए मेक्सिकोसँगको सीमा बन्द गर्ने ट्रम्पको चेतावनी
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

पाल्मविच, संयुक्त राज्य अमेरिका,चैत १६ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न थप कदम नचाले मेक्सिकोसँग जोडिएको सीमा बन्द गर्न सक्ने बताउनु भएको छ । सीमा बन्द ग...

ढुक्क हुनुहोस्, लगानी गर्नुहोस् : अध्यक्ष दाहाल
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

काठमाडौँ,चैत १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उ...

लगनी सम्मेलनः विभिन्न १५ वटा परियोजनामा हस्ताक्षर
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

काठमाडौँ,चैत १६ । नेपाल लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १५ वटा परियोजनाका लागि हस्ताक्षर भएको छ । शुक्रबार र सनिबार राजधानीमा भएको लगानी सम्मेलनमा सरकारका तर्फबाट प्रस्तुत भएका ७७ वटा परियोजना...

लगानी सम्मेलन : पूर्वाधार विकासका लागि कोशेढुङ्गा
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

– प्रकाश सिलवाल काठमाडौँ,चैत १६ । ‘नेपाल लगानी सम्मेलन २०७५’ बाट विदेशी लगानीकर्ताका साथै स्वदेशी उद्योगी÷व्यवसायी उत्साहित भएका छन् । सङ्घीय गणतन्त्रात्मक संविधान जारीपछिको निर्वाचनबाट गठित नेपा...

बार निर्वाचन सम्पन्न, १९ गतेबाट मतगणना
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

काठमाडौँ,चैत १६ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन सम्प...

तालिबान लडाकूले गरे नौ प्रहरीको हत्या
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

घाज्नी, अफगानिस्तान, चैत १६ । अफगानिस्तानको सुरक्षा चौकीमा आक्रमण गरी तालिबान लडाकूहरुले कम्तीमा नौ जना प्रहरीको हत्या गरेका छन् । स्थानीय सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार लडाकूहर...

विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

गाज्नी, अफगानिस्तान,चैत १६ । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार...

दुबै मृगौला फेल कृष्ण बहादुरलाई आर्थिक संकट, राष्ट्रिय मृगौला उपचार केन्द्रमा छटपटाउदै
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र १६, २०७५

धादिङ, चैत १६ । धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीका कृष्ण बहादुर सेडाईको काँधमा तीन सन्तानको जिम्मेवारी छ । गाउँमै सामान्य खेतीपाती गरेर बसेका उनले जेनतेन सन्तानको लालनपालन र पढाईमा योगदान दिएकै ...

नक्कली प्रमाणपत्र पेश गर्ने अनुसन्धान अधिकृत अख्तियारको फन्दामा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौं, चैत १५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत विमल खड्का विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सरकारी सेवामा बढुवा...

फिएट क्रिस्लरले १५०० कामदार कटौती गर्ने घोषणा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

मोन्ट्रियल,चैत १५ । फिएट क्रिस्लर अटोमोबाइल्स ९एफसीए० ले क्यानाडाको विन्डसरस्थित कारखानामा कार्यरत करिब एक हजार ५०० कामदार हटाउने घोषणा गरेको छ । इटालियाली–अमेरिकी कार निर्माताले उक्त कम्पनीले आग...

अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

काबुल, चैत १५ । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्ट...

डोटीमा बन्दूकसहित युवक पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

डोटी, १५ चैत । दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका–३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमबह...

कङ्गोबाट आएको ९ टन हात्तीका दाँत भियतनाममा बरामद
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

हनोई,चैत १५ । भियतनामको भन्सार प्रशासनले काठमा लुकाई छिपाई ल्याइएको ९ टन हात्तीको दाँत बरामद गरेको छ । हात्तीका ती दाँत अफ्रिकी मुलुक कङ्गोबाट ल्याइएको अधिकारीहरुले बताएका छन् । भियतनाममा हात्तीक...

यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

नोएडा, भारत,चैत १५ । भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् । शुक्रबार बि...

बन्दूकसहित पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

डोटी,चैत १५ । दक्षिणी क्षेत्रमा पर्ने बडीकेदार गाउँपालिका – ३ घागलस्थित धारापानीबाट भरुवा बन्दूकसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ । भरुवा बन्दूकसहित पक्राउ पर्नेमा घागल बस्ने ३५ वर्षीय प्रेमब...

तीनसम्म मौसम बदली र वर्षाको संभावना
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको म...

मेस्सीको गोल इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल घोषित
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

कप्तान लियोनल मेस्सीले गरेको गोल बार्सिलोनाको इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल घोषित भएको छ । मेस्सीले सन् २००७ मा गेटाफेविरुद्ध गरेको गोल क्लब इतिहासकै सर्वकालीन सर्वश्रेष्ठ गोल ठहरिएको हो । ...

प्रदेश नं २ मा सामाजिक विषयको परीक्षा रद्द
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश नं २ अन्तर्गत आज सञ्चालन हुने एसइई परीक्षाको अनिवार्य सामाजिक विषयको नियमिततर्फको परीक्षा रद्द गरेको छ । बोर्डले आज बिहान ८ बजेदेखि हुने अनिवार्...

बंगलादेशमा भीषण आगलागी, २५ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

ढाका,चैत १५ । बंगलादेशको एक गगनचुम्बी भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या शुक्रबार मध्यान्हसम्ममा २५ जना पुगेको प्रहरीले जनाएको छ । अग्निनियन्त्रकहरुले भवनभित्र डढेका वस्तुहरुभित्र अरु मानिस हुन ...

उत्तर कोरियाबारे वार्ता गर्न राष्ट्रपति मून अमेरिका जाने
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

सियोल,चैत १५ । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि आगामी अप्रिल १० मा वासिङ्टन डिसी जानुहुने भएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय...

चरेस र लागुऔषधसहित एक जना पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १५, २०७५

धादिङ, १५ चैत । दक्षिणी धादिङको गजुरी गाउँपालिका–७ पेटारेमा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा बिहीबार राति चरेस, चरेस बनाउने धुलो र गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको ला...