समाचार

आईपीएल: आरसीबीविरुद्धको खेलमा सन्दीपले बनाए रेकर्ड
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २४, २०७५

काठमाडौ, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटलले सहज जित निकालेको छ। टस जितेर फिल्ड रोजेको दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चार विकेटको ...

‘प्लेयर अफ दि मन्थ’ को उपाधि मेस्सीलाई
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २४, २०७५

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगाको ‘प्लेयर अफ दि मन्थ’ को उपाधि हात पारेका छन् । मार्च महिनामा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका हुन् ।मेस्सीले मार्चमा ए...

हावाहुरी पीडितलाई १ दिनको तलब दिने प्रदेश-५ का सांसदहरुको निर्णय
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २४, २०७५

बुटवल, चैत २४ । प्रदेश-५ का सांसदले बारा-पर्साका हावाहुरी प्रभावितलाई एक दिनको पारिश्रमिक प्रदान गर्ने भएका छन्। प्रदेशसभाको आइतबार बसेको बैठकले एक दिनको तलब दिने प्रस्ताव पारित गरेको हो। एक दिनको तल...

प्रहरी चौकी सार्न लागिएको भन्दै धादिङ खहरेका स्थानिय आन्दोलित, प्रहरी चौकी घेराउ !
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २४, २०७५

दियोपोस्ट संवाददाता धादिङ, २४ चैत्र । प्रहरी चौकी सार्न खोजिएको विरोधमा त्रिपुरासुन्दरी गाउँपालिका ७ खबरेका स्थायनीवासीले विरोध गरेका छन् । खहरेका स्थानिय बासिन्दाले विरोधमा खहरै प्रहरी चौक...

हराइरहेका ३१ वर्षीय गुरुङको शव भीरमा भेटियो
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २३, २०७५

ओखलढुंगा, चैत २३ । शुक्रबारदेखि हराइरहेका एक व्यक्तिको सिद्धिचरण नगरपालिका वडा नं(३, को बरबोटे भीरमा शनिवार शव फेला परेको छ । सिद्धिचरण नगरपालिका वडा नं(८, जरङ्गेका ३१ वर्षीय रामजी गुरुङको शुक्रब...

कालो बादल देखेपछि हावाहुरी पीडित तर्सिन्छन्
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २३, २०७५

वीरगञ्ज, चैत २३ । इजहार मियाँ आकाशतिर हेर्छन्, आकाशमा कालो बादल लागेको छ र मेघगर्जनको सम्भावना देखेपछि फेरि कुनै अनिष्ट हुने सङ्केतले उनको जीउ सिरिङ्ग हुन्छन् र मनभित्र भय, त्रासका कारण शङ्काउपशङ्का...

नेपालमै पहिलो पटक ‘टोर्नाडो’ आएको पुष्टि ,के हो ‘टोर्नाडो’?
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र २३, २०७५

काठमाण्डौँ,चैत २३ । बारा, पर्सामा आइतबार साँझ आएको भुमरीसहितको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का प्राज्ञ तथा वरिष्ठ मौसमविद् मदनलाल...

धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा क्रिकेट खेल्ने कलाकारहरुको तयारी पूरा अन्तिम नामावली सार्वजनिक
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौँ,चैत २२ । धुर्मुस सुन्तली फाउण्डेशनको आयोजनामा हुने गौतम बुध्द अन्तराष्ट्रिय क्रिकेट रङगशालाको निर्माणका लागि रकम जुटाउने उदेश्यले आयोजित मातृभुमी कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारी पूरा ...

ट्रकको ठक्करबाट भ्यान चालकसहित २ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र २२, २०७५

काठमाडौं, २२ चैत । ललितपुर धोविघाटमा शुक्रबार ट्रकको ठक्करले भ्यान चालकसहित २ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो जनक शिक्षा सामग्री केन्द्रको ना १ घ ५३३ नम्बरको ट्रकले ठक्कर दिँदा बा ७ च २१३१ नम्...

‘दीर्घकालसम्म विदेशी अनुदान लिने राष्ट्रको रुपमा मुलुक रहन हुँदैन’
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजश्वको बाँडफाँड र एकल अधिकार स्थानीय तहमा गईसकेकाले स्थानीय सरकार र प्रदेश सरकारलाई न्यायिकता र प्रगतिशिल कर प्रणालीभित्र रहेर राजश्व संकलन गर्...

पञ्चबर्षिय योजनाले ५ बर्षभित्र राष्ट्रिय उत्पादनमा ५० प्रतिशत बृद्धि गरेको हुनुपर्छः प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २१, २०७५

काठमाडौं, चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधि तथा राजनीतिज्ञहरुलाई शुसासनको सन्र्दभमा नेतृत्वदायी भुमिका निर्वाह गर्न निर्देशन दिएका छन् । विहिबार राजधानीमा राष्ट्रिय विकास परिषद् ...

प्रहरीकै मिलेमतोमा एईई प्रश्नपत्र बाहिरिएको खुलासा स् दुई प्रहरीसहित ६ पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २१, २०७५

काठमाडौँ, चैत २१ । प्रदेश २ मा १४ र १५ चैतको एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएको प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहर...

वनमा लागेको डढेलो नियन्त्रण गर्न अब ‘नासा’को तस्वीर
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

 –भीष्मराज ओझा/राससकाठमाडौं– सरकारले वर्षेनी वन डढेलोबाट हुने क्षति रोक्न सतर्कता प्रणाली (अलर्ट सिष्टम) सहितको ‘अग्नि नियन्त्रण कक्ष’ स्थापना कार्य अघि बढाएको छ ।  सो कक्षमा अमेरिकी वैज्ञानिक संस्था...

मृतक भनी दाहसंस्कार गरिएका सुवास जीवितै फर्किएपछि…
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

–अशोक घिमिरे /राससकाठमाडौँ– ‘मासु खान मन लागेको थियो, बुढाले विदेशबाट पैसा पठाइदिन्छु भन्नुभएको थियो । अनि रु १०० को रिचार्ज कार्ड लिएर बुढालाई फोन गर्नुपर्यो, सन्चो बिसन्चो के छ सोध्नुपर्यो, मासु पन...

आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त चार कोठे घर बनाइदिने प्रदेश सरकारको घोषणा
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

जनकपुर, चैत २० । आइतबार साँझ बारा र पर्सामा आएको विनाशकारी आँधीबाट १ हजार ४० घर पूर्णरुपले क्षतिग्रस्त भएको प्रदेश नम्बर २ सरकारले जनाएको छ । यस्तै बारामा २७ र पर्सामा एक गरी २८ जनाको मृत्यु हु...

पाकिस्तानमा बलात्कारका घटना १५ प्रतिशतका दरले वृद्धि
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

इस्लामाबाद, चैत २० । पाकिस्तानमा सन् २०१७ भन्दा २०१८ मा ११ प्रतिशतका दरले बाल शोषण बढेको एक रिपोर्ट सार्वजनिक भएको छ । साहिल नामको एक गैरसरकारी संस्थाका अनुसार हरेक दिन पाकिस्तानमा १० जना भन्दा धेरै...

वर्किङ भिसाको लोभ देखाएर भिजिट भिसामा विदेश पठाउने महिला पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

काठमाडौँ, चैत २० । वर्किङ भिसा भन्दै भिजिट भिसामा वैदेशिक रोजगारीका लागि मान्छे पठाएको अरोपमा भोजपुर घर भइ सामाखुशी बस्दै आएकी विमला थापालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महा...

किन रोकियो सबै आकस्मिक सेवाको एउटै नम्बर बनाउने योजना?
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २०, २०७५

कार्यान्वयन गर्ने निकायहरूले स्रोत-साधन र जनशक्ति अभाव एवम् प्रणालीको व्यवस्थापनमै प्रश्न उठाइएपछि सबैखाले आकस्मिक सेवाहरूका लागि एउटै टेलिफोन नम्बर बनाउने सरकारी योजना अघि बढ्न नसकेको अधिकारीहरूले ब...

मन्त्रिपरिषद् बैठक : घाइतेको उपचार सरकारले गर्ने
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र १९, २०७५

काठमाडौँ,चैत १८ । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ...

स्कुटर लडाएर भाग्ने पूर्वप्रधानमन्त्री चन्दको स्कर्टिङ भ्यानलाई ५ सय रुपैयाँको चिट
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र १८, २०७५

काठमाडौं, चैत १८ । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको गाडीलाई ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना तिराएको छ । चन्दको स्कर्टिङका क्रमम...

ओखलढुंगामा स्करपियो दुर्घटनामा परी ७ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

ओखलढुंगा, चैत १७ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ थाक्लेमा भएको स्करपियो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा काठमाण्डौमा मृत्यु भएको ...

अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या बहुरूपी गरिबी सामना गर्दै
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

काबुल, अफगानिस्तान,चैत १७ । अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । दशकौँदेखि विभि...

भारतीय लडाकू विमान दुर्घटनाग्रस्त
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

जोधपुर,चैत १७ । भारतीय वायुसेनाको एउटा मिग–२७ लडाकू विमान राजस्थानको जोधपुरमा आइतबार विहान दुर्घटनाग्रस्त भएको छ । नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भने सकुशल उत्रिएको भारतीय सेनाले जनाए...

राहुल गान्धी दुई ठाउँबाट चुनाव लड्ने
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १७, २०७५

नयाँ दिल्ली,चैत १७ । भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ट नेता एके एन्टोनीले पार्टी अध्यक्ष राहुल गान्धी दुई ठाउँबाट निर्वाचन लड्ने बताउनुभएको छ । केरलाको वायानाड निर्वाचन क्षेत्रबाट पनि गान्धीले ...