समाचार

सेयर बजारमा ७ अंकको गिरावट
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काठमाडौँ,चैत ७ । साताको अन्तिम दिन सेयर बजारमा करिब ७ अंकको गिरावट आएको छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ६ दशमलव ८६ अंकले घटेर १ हजार १ सय ४० दशमलव ६० को आइपुगेको हो । यस अघि मंगलबार ...

काबुल विस्फोटमा छ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काबुल,चैत ७ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो ...

वसन्त ऋतुमा लालीगुराँसको रौनक
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

–ध्रुवसागर शर्मा गलेश्वर,चैत ७ । यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहि...

सेञ्चुरी बैंकको लाभांश स् शेयर भन्दा नगद बढी
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काठमाडौँ,चैत ७ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीलाई ६।५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कूल चुक्ता पूँजीको रु आठ अर्ब २५ करोड चार लाख ६२ हजार ३२९ को दुई प्रतिशतले हुन आउने रु १...

भारतीय भन्सारले ट्याङ्कर रोक्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

बाँके,चैत ७ । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै पेट्रोलियम पदार्थ बोकेका १४० वटा ट्याङ्कर रुपैडिया नाकामा रोकेको छ । अनलाइनमा समस्या आएको भन्दै ट्याङ्करसँगै फलफूल र तरकारी बोकेक...

साना पूँजी जुटाएर ठूला आयोजना बनाउन सकिन्छ : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काठमाडौँ,चैत ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताउनुभएको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्...

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

मनिला,चैत ८ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । रा...

प्रदेश ३ का सामाजिक सुरक्षा मन्त्री युवराज दुलाललाई उनकै जिल्लामा बहिस्कार !
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

सिन्धुपाल्चोक, ५ फागुन । विवादका बीच प्रदेश न ३ का सामाजिक तथा विकास मन्त्री युवराज दुलाल शरदले इन्द्रावती गाउँपालिकाको वडा ५ प्युघर माझी भदौरे एकिकृत बस्तीको शिलान्यास गरेपछि गाउँपालिका प्रमुखसहित ...

आर्थिक अस्थिरताको कारण दक्षिण कोरियामा विवाह दर घट्यो
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

सोल,चैत ६ । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारम...

‘सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमण
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

-पूर्णिमा वीरासेकरा/चाल्र्स ओनियन बेइजिङ, चीन,चैत ६ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी ...

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

नयाँ दिल्ली,चैत ६ । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध ...

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरान्यूजील्यान्डमा मारिए
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

क्राइस्टचर्च,चैत ६ । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बु...

मस्ती टक टाईमका संचालन समिति सहित परि तामाङ पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

काठमाडौं,चैत ६, सामाजिक संजालमा अमर्यादित अश्लिल तथा उत्तेजित अन्तरवार्ता संचालन गरेको अभियोगमा फुल्चोकी मिडिया ग्रुपका संचालक राजकुमार कुँवर, कार्यक्रम संचालिका लक्ष्मी मोक्तान तथा अश्लिल अन्तरवार्त...

महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

काठमाडौँ, ५ चैत । नेपाल प्रहरीले समुदायसँगको सहकार्यसँगै छुट्टै भवनबाट सेवा दिन थालेपछि महिला तथा बालबालिका विरुद्ध हुने अपराधका घटना खुल्दै जान थालेका छन् । उक्त अपराध नियन्त्रण, अनुसन्धान र पीड...

जग्गाधनी प्रमाणपत्र नहुँदा सधैँ त्रासमा
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

परासी, ५ चैत । वर्षौंदेखि बसोबास गर्दै आएको ठाउँको जग्गाधनी प्रमाणपत्र आफ्नो नाममा नहुँदा यहाँका सुकुम्वासीले त्रासमा बस्नुपर्ने बाध्यता छ । तीस वर्षभन्दा बढी समयदेखि जङ्गल तथा खोला नजिकैको सार्व...

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

सप्तरी, ५ चैत । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले आज पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल ...

स्थानीय तहलाई नै विज्ञापनको नियमन गर्ने अधिकार प्रत्यायोजन गर्न नेपाली काँग्रेसको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

काठमाडौँ,चैत ५ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले स्थानीय तहलाई नै विज्ञापनको नियमन गर्ने अधिकार प्रत्यायोजन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्र्रेसका सांसद राधेश्याम अधिकारीले विज्ञा...

बैशाखदेखि ‘माथिल्लो त्रिशूली थ्री ए’बाट विद्युत उत्पादन सुरु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

काठमाडौँ,चैत ५ । नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली थ्री ए जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाख (३० अप्रिल २०१९) भित्र आउने...

मलेसियामा १५ महिनामा ४ सय ५ नेपालीको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

क्वालालुम्पुर । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीमध्ये सरदर दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएअनुसार मलेसियामा रोजगा...

भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

नेपालगंज, ५ चैत । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भू...

डडेल्धुरामा हायस दुर्घटना हुँदा एकको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

डोटी, ४ चैत । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घा...

गाडी दुर्घटनामा एकको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

डोटी,चैत ४ । डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातायातको हायस माइक्रोबस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं २ मा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घा...

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

सिमफरोपोल, क्रिमिया,चैत ४ । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा...

ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

वासिङ्टन,चैत ४ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको छ । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छ...