समाचार

शेयर बजारमा झिनो सुधार
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

काठमाडौँ, मङ्सिर २६ । शेयर बजारमा आज केही सुधारको सङ्केत देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.०८ विन्दुले बढेर एक हजार १४१ दशमलव १८ विन्दुमा पुगेको छ । यस्तै ‘क’ ...

वन्यजन्तु शिकारी पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

ठिनी, २६ मङ्सिर । थासाङ गाउँपालिका–२ कोवाङको छोङगुमा जङ्गली जनावर मार्न पासो थाप्दै गरेको अवस्थामा एक शिकारी थलामै पक्राउ परेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमक...

बसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

  काभ्रेपलाञ्चोक, मङ्सिर २६ । धुलिखेल नगरपालिका–४ बाँसघारीमा बसको ठक्करबाट आज मध्याह्न मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको ना...

भैँसीपालन कम हुँदा डेरी बन्द
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

जाजरकोट,मङ्सिर २६ । भैँसीलाई खुवाउने घाँसको अभाव तथा चरिचरन क्षेत्र नहुँदा जाजरकोटमा भैँसीपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ लगानीअनुसारको प्रतिफल नहुने तथा दिनप्रतिदिन वनजङ्गल मासिँदै गएर चरन क्षे...

इपिएल : प्लेअफमा पुग्ने पहिलो टोली भैरहवा
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

काठमाडौँ, मङ्सिर २६ । भैरहवा ग्लाडियटर्स यहाँ जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भए...

सरल कर्जाप्रति युवाको आकर्षण
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

–अशोक घिमिरे काठमाडौँ, मङ्सिर २६ । विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले ल्याएको सरल कर्जा कार्यक्रमप्रति युवाको आकर्षण बढेको छ । सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञा...

यी महिला को हुन् जसले इरानमा ‘हिजाब’ लगाउन अस्वीकार गरिन् ?(भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

गत डिसेम्बरमा तेहरानमा एक महिलाले मौन विरोध गरिन्। सेतो झण्डा फहराएको उनको तस्वीर भाइरल भयो। उनी एक महिना जेल समेत परिन्। उनी भन्छिन् ‍- मेरा लागि यो एक सुन्दर ढङ्गले गरिएको नागरिक अवज्ञाको एउटा उदाह...

गाउँपालिका अध्यक्षमाथि कुटपिट, टाउकोमा ३ टाँका
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर २६, २०७५

रुकुम पश्चिम, मंसिर २६ । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथ...

भारतिय ट्रकको ठक्करबाट माेटरसाइकलमा सवार बाबु र छोराको मृत्यु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

दमक, २५ मङ्सिर । भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा आज दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएक...

वेभसर्फर र स्काइनेटका मालिक सुरेन्द्र क्षेत्रीको ठगीधन्दा : एउटैबाट ३२ करोड झ्वाम !
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौं, २५ मंसिर । राजधानीको तिनकुने कोटेश्वरबाट आउँदै गर्दा दायाँ तर्फ एउटा भव्य महल छ – श्री राज भवन । तेस्रो तलामा इन्टरनेट सेवा प्रदायक कम्पनि वेभ सर्फर र चौथो तलामा स्काइनेट नामक अर्को कम्पनि म...

पोखरीमा डुबेर बेपत्ता भएका भगतको शव फेला
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

  कलैया, मङ्सिर २५ । कलैया उपमहानगरपालिका–१६ का ६५ वर्षीया सत्यनारायण महतो कोइरीको शव आज बिहान फेला परेको छ । स्थानीय रामजानकी मन्दिर छेउस्थित पोखरीको डिलमा सोमबार साँझ क्रिकेट खेलिरहेका बालबा...

नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, २५ मङ्सिर । सुदुरपश्चिम प्रदेशमा समन्वयात्मक रुपमा नवीकरणीय ऊर्जाको प्रवद्र्धन र विकासको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र भौतिक पूर्वाधार विकास मन्त्रालयलगायत छ वटा गाउँ तथा नगरपालिक...

सहुलियय कर्जा प्रवाहमा बैंकको आनाकानी, स्वरोजगार बनाउने सरकारको तयारी अलपत्र
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौं, मंसिर २५ । सरकारले युवालाई स्वरोजार बनाउन भन्दै ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बैंकले कार्यान्वयन गर्न मनिरहेका छैनन् । बंैकले कर्जा प्रवाह...

भारतको केन्द्रीय बैंकका गभर्नरले किन दिए राजिनामा ?
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

नयाँदिल्ली, मंसिर २५ भारतको केन्द्रीय बैंकका प्रमुखले सोमबार राजीनामाको घोषणा गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको प्रशासनसँगको पटकपटकको सार्वजनिक विवादकै कारण उनले राजीनामा दिएका हुन् । ...

जाडोका लागि जुत्ता सङ्कलन अभियान !
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । डोल्पाका विद्यार्थीलाई जाडोका लागि न्यानो जुत्ता पठाउन राजधानीका विद्यार्थी युवाले जुत्ता सङ्कलन गरेका छन् । एपेक्स कलेजका विद्यार्थीले ‘जाडोमा जुत्ता अभियान’ अन्तर्गत सङ्कलन ग...

इपीएलः विराटनगर र पोखरा भिड्दै, पोखरालाई गर या मरको स्थिति
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौं । काठमाडौँमा जारि एभरेष्ट प्रिमियर लिग अन्तर्गत मंगलबारको पहिलो खेलमा पोखरा राइनोज् र विराटनगर वारियर्सले प्रतिस्पर्धा गरिरहेका छन् । लगातार दुई खेलमा हार व्यहोरिसकेको पोखरा विराटनगरविरुद्ध ब...

राति किन रुन्छन् बच्चा, यस्ता छन् कारणहरु
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । साना बच्चा प्रायः रातको समयमा रोएको सुनिन्छ , बच्च दिनभर सुतेर राति रुने हुँदा आमाले भने हैरानी भोग्नुपरिरहेको हुन्छ । बाहिरी दुनियाँमा आइसकेपछि बच्चाले विभिन्न नयाँ कुराको अनुभव ...

हरियो खुर्सानीको फाइदै–फाइदा, क्यान्सरको खतरा कम गर्ने देखि छाला चम्काउनेसम्म
दियोपोस्ट संवाददाता    | मंगलबार, मंसिर २५, २०७५

काठमाडौँ, मंसिर २५ । पिरो मन पराउने धेरै हुन्छन् । तर, अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यद्यपी, हरियो खुर्सानी खाने हो भने पिरो स्वादसंगै अन्य लाभसमेत उठाउन सकिन्...

एक सय चार कर्मचारी समायोजनमा जाँदै, यस्तो छ अध्यादेशमा ( पुर्णपाठसहित)
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

  काठमाडौं, मंसिर २३ । कर्मचारी समायोजन अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेकी छन् । सोमबार राजपत्रमा प्रकाशित भएपछि अध्यादेशले कानुनी रुप लिएको छ । जारी भएको अध्यादेशले कर...

निर्मलाको दोषीलाई जोगाउने तर्फ लागेको भए संसदमा लगेर मेरो वर्दी खोलिदिनुः आइजीपी खनाल
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, मंसिर २४ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले आफु निर्मला पन्तको दोषीलाई जोगाउनेतर्फ नलागेको स्पष्ट पारेका छन् । सोमबार बसेको संसदको दिगो विकास तथा सुशासन समितिको वैठकमा संसादहरुको जवाफ दि...

धैर्य गरौँ, निर्मलाको हत्यारा उम्कन पाउँदैनः प्रधानमन्त्री ओली
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

  काठमाडौँ, २४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको ...

शेयर बजारमा दोहोरो अङ्कको वृद्धि
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, मङ्सिर २४ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बि...

यौनधन्दामा संलग्न १८ जनाविरुद्ध मुद्दा
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

काठमाडौँ, २४ मङ्सिर । काठमाडौँको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरु...

एक किलो नुनको ७० रुपैयाँ !
दियोपोस्ट संवाददाता    | सोमबार, मंसिर २४, २०७५

हुम्ला, मंसिर २४ । हुम्लाको एक गाउँपालिकाका स्थानीयवासीले महँगो मूल्य तिरेर आयोडिनयुक्त नुन खान बाध्य भएका छन् । सर्केगाड गाँउपालिकामा त्यहाँको डिपोले रु १० मा बिक्री वितरण गर्दै आएको भएता पनि यतिब...