नेपालविरुद्ध भारत (Live Video)

दियोपोस्ट संवाददाता

काठमाडौँ,चैत ८ । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भई रहेको छ ।

विराटनगरको सहिद रंगशालामा दुवै टोली उपाधि जित्ने लक्ष्यमा रहेका छन् ।

लाइभ हेर्नुहोस् :

https://www.youtube.com/watch?v=BcKAsSMpKwc

सम्बन्धित खबर

सिफारिस