काठमाडौँ,पुस ७ । ओखलढुङ्गाका चित्रकार रुपक राईको चित्रकला प्रदर्शनी शुरु भएको छ । ललितपुरको पाटनस्थित क्लासिक ग्यालरीमा उहाँको एक महिने चित्रकला प्रदर्शनी शुरु भएको हो । विभिन्न स्कुलमा बालबालिक...
काठमाडौँ, पुस ७ । नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह् प्रस्ताव प्...
लमही, पुस ७ । तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द हुने भएका छन् । तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र बिद्...
वासिङ्टन,पुस ७ । विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोति...
काठमाडौँ,पुस ७ । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग ९इपिएल० प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ । दायाँ खु...
ग्याटविक, बेलायत,पुस ७ । बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक बिमानस्थलमा मानवरहीत यन्त्र ९ड्रोन० उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इसाईहरुको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्...
काभ्रेपलाञ्चोक,पुस ७ । काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारम...
नयाँदिल्ली, पुस ७ । भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा त...
सप्तरी,पुस ७ । राजविराज कारागारमा बन्दी रहेका ३९ वर्षीय भारतीय नागरिक सतिश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको छ । नागरिकता कीर्ते प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका अग्रवालको उपचारका लागि ल्...
रत्ननगर, चितवन,पुस ७ । विषादीका कारण राप्ती नगरपालिका–११ बरिनटारका मौरीपालक कृषक धर्मराज श्रेष्ठको सात घार मौरी मरेका छन् । अज्ञात समूहले घार नजिकै रासायनिक विषादी फालेकाले मौरी मरेको हो । मौरी न...
– मोहन पौडेल परासी,पुस ७ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको एउटा सिङ्गो गाउँ नै एक व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेको छ । विसं २०२४ मा नापी गर्दा हाल वडा नं ६ मा पर्ने साविक सनई गा...
दाङ,पुस ६ । दाङको तलुसीपुर नगरपालिका ३ मा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्...
तुलसीपुर, पुस ६ । सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु चार जना घाइते भएको छ । तुलसीपुर उपमहानगरपालिका ३ राम्री भन्ने ठाउँमा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट सात स...
जाजरकोट, पुस ६। रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिनुभ...
काठमाडौँ, ६ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भए...
ललितपुर, ६ पुस । कोटेश्वर–कलङ्की सडक निर्माण सम्पन्न भएपनि सरकारलाई कहिले हस्तान्तरण गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । सडक निर्माणका लागि आएको चिनियाँ टोली चीन फर्किसके पनि हस्तान्तरणको टुङ्गो ...
काठमाडौँ, पुष ६ ।नेपालको अग्रणी इन्टरनेट र टि.भी. सेवा प्रदायक भायनेट कम्युनिकेसनले संचार र टेक्नोलोजीको क्षेत्रमा विश्व प्रख्यात नोकियासँग साझेदारीको घोषणा गरेको छ । नोकियासँग साझेदारीको घोषणा पछि भ...
वासिङटन, ६ पुस।अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा ...
बेनी, पुस ६ । म्याग्दी सदरमुकाम बेनीमा एक घरमा आगलागी हुँदा करीब १३ लाख बराबरको क्षति भएको छ । बेनीको न्यूरोडस्थित विक्रम विकको चार तले घरको माथिल्लो तलामा रहेको कोठामा शुक्रबार बिहान आगलागी हुँद...
भरतपुर,पुस ६ । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले य...
काठमाडौं, ६ पुस । नेपाल आइडलको अडिसनमा ‘इको नी लाग्यो अकाउन्ट नी लाग्यो, अरु त अरु त्यो इंग्लिस नी लाग्यो’ बोलको र्याप गाएर चर्चामा आएकी कैलाली अत्तरियाकी करिष्मा विष्टले यसैलाई अन्दाजमा ल्याएकी ...
भरतपुर, पुस ६ । रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले ...
मड्रिड, पुस ६ । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छ...
गलेश्वर, पुस ६ । म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेल...