डडेल्धुरा, ५ पुस । अत्याधिक जाडोका कारण कोठामा आगोको कोइला राखेर सुत्दा एक बालकको मृत्यु भएको छ भने आमा बेहोस भएकी छन् । बैतडी जिल्ला मेलौली नगरपालिका–२ घर भई हाल डडेल्धुरा बस्दै आएका अन्दाजी ...
नरेन्द्रसिंह कार्की दार्चुला, ५ पुस । लेकम गाउँपालिका–३ लालीमा निर्माण भएको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माणको काम पूरा भएको छ । भारतसँग सीमा जोडिएको लेकम गाउँपालिकाको लालीमा सञ्चाल...
अफगानिस्तान, ५ पुस । अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा तालिबान लडाकूको आक्रमणबाट बिहीबार राति दुईजना प्रहरी अधिकारीको मृत्यु भएको छ । बाघलान प्रान्तको दहाना जिल्लाका स्थानीय प्रहरी ९एएलपी...
काठमाडौँ, ५ पुस । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्...
नयाँ दिल्ली, भारत, पुस ५ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित ...
काठमाडौँ, पुष ५ । एभरेष्ट प्रिमियर लिगको अन्तिम क्वालिफायर खेलमा भैरहवाले टस जितेर फिल्डिङ रोजेको छ । विहान ११ बजेबाट शूरु हुने खेलमा काठमाडौँले पहिले ब्याटिङ गर्ने भएको छ । क्वालिफायर चरणको दोस्...
बेत्रावती, पुस ५ । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेर नदीमा बेपत्ता भएका रसुवाको उत्तरगया गाँउपालिका–२ का मैते तामाङको खोजी आज बिहानदेखि शुरु भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित करीब ...
धादिङ, पुस ५ । । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यान्टारमा रहेको रुपानुगा परा बिद्यापिठ नरसिंह धाममा रहेका वालवालिकाहरुका लागि खाद्यान्न तथा जाडोका कपडाहरु वितरण गरिएको छ । यूए...
भद्रपुर, पुस ५ । नेकपाका मेचीनगर नेता दीपक भण्डारी हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी शुरु भएको छ । तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका न...
काठमाडौँ, पुष ४ । काठमाडौँमा जारि ए डिभिजन लिग अन्तर्गत त्रिभुवन आर्मी क्लव र थ्रिस्टाबिच भएको खेल बराबरीमा टुंगिएको छ । एन्फा मैदान सातदोबाटोमा बुधबार भएको खेल एकएक गोलको बराबरीमा टुंगिएको हो । ख...
काठमाडौँ, ४ पुस । सङ्घीय संसद्, राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले बारा, निजगढस्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएको छ । ...
खस्यौली, ४ पुस । मोफसलको बुटवलमा पूर्ण स्वचालित अनलाइन शेयर कारोवार अहिलेसम्म पनि लागू भएको छैन । लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोवार गर्न ‘युजर नेम’ र ‘पासवर्ड’ लिनुपर्छ । नेपाल स्टक एक्सचेन...
महानगरिय प्रहरी परिसरले सार्वजनिक यातायातमा चढेर पाकेट मार्ने ७७ जनाको गिरोहलाई पक्राउ गरेको छ । २० दिनसम्म गरेको अनुसन्धान र अपरेसनबाट प्रहरीले ७७ जनालाई पक्राउ गर्न सफल भएको छ । सादा पोषकमा क्यामेर...
काठमाडौँ, ४ पुस । भूकम्पले क्षतिग्रस्त नारायणहिटी दरबार सङ्ग्रहालयको नारायण मन्दिर र पर्खाल नबन्दा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ऐतिहासिक, धार्मिक र पुरातात्विक दृष्टिले महत्वपूर्...
मेक्सिको सिटी, ४ पुस । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एक तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन् । यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त...
लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ । लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत...
चितवन, ४, पुस । यही पुस २५ गतेदेखि शुरु हुने चितवन महोत्सव पर्यटन प्रवद्र्धनमा केन्द्रित हुने भएको छ । नारायणी नदी किनारमा आगामी माघ ४ गतेसम्म हुन लागेको महोत्सव नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित ...
खोटाङ, पुस ४ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्...
दमौली, पुस ४ । तनहुँ सुनचाँदी व्यवसायी सङ्घले जिल्ला प्रहरी कार्यालयलाई साइकल उपलब्ध गराएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा सुरक्षा गस्ती गर्न सहजहोस् भन्ने उद्देश्यले...
काठमाडौं । च्यासल युथ क्लबलाई पराजित गर्दै सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब पल्सर सहिद स्मारक ए डिभिजन लिगको उपाधि यात्रामा अघि बढेको छ । प्रतियोगिताको नवौँ चरणको खेलसम्म सतप्रतिशत जित निकाल्न सफल मन...
इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ । जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त...
इलाम, ३ पुस । इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् ।...
मार्तडी, ३ पुस । बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको ...
काठमाडौँ, पुस ३ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १...