म्यानचेस्टर युनाईटेडका प्रशिक्षक जोजे मोउरिन्हा बर्खास्त

diyopost.com
Diyo post  मंगलबार, पौष ०३, २०७५ | १६:३४:०८

इंग्लिस क्लव म्यानचेस्टर युनाईटेडले प्रशिक्षक जोजे मोउरिन्हालाई बर्खास्त गरेको छ ।

जारी लिगमा निकै खराव प्रदर्शन गरेको म्यानचेस्टर युनाईटेडका प्रशिक्षक मोउरिन्होलाई क्लवले साढे दुई बर्षपछि बर्खास्त गरेको छ । क्लवले विज्ञेप्ती निकाल्दै मोउरिन्हो क्लवको प्रशिक्षकमा नरहेको जनाएको हो ।

अक क्लको अन्तरीम प्रशिक्षकको टुंगो चाँडै लगाउने क्लवले जनाएको छ । युनाईटेडका प्रिमियर लिगको इतिहासमा पछिल्लो २८ बर्षको सबैभन्दा खराव नतिजा दिलाएका मोउरिन्होलाई बर्खास्त गरेको खवर क्लवले ६५ शब्दमा गरेको छ ।

सम्बन्धित खबर