कलंकीमा सुविधा सम्पन्न होटेल : होटल मेन्स्

दियो पोस्ट डेस्क  

काठमाडौं । कलंकी थानकोट साइटमा होटल मेन्स् आकर्षक, सुविधा सम्पन्न तवरले संचालनमा आएको छ । ओखलढुङ्गाका युवा ब्यावसायी जालन्धर कार्की (कुमार)ले होटल मेन्स संचालनमा ल्याएका हुन ।

काठमाडौंमा चाइनिज कपडाको ब्यावसायी, घरजग्गामा तथा वितिय क्षेत्रमा ठुलो लगानी गरेका कार्कीले आफनै लगानीका होटल मेन्स संचालन गरेका हुन् । आकर्षक बेड रुम, पारिवारिक वातावरण, खाना र वस्ने सुविधा रहेको होटलवाट कलंकी आसपासका रमणिय स्थानको अवलोकन समेत गर्न पाईन्छ । ६ करोड लगानी रहेको होटलमा आउने पाहुनाले पारिवारीक पाहुनाको सत्कार पाउने समेत होटल ब्यवस्थापनले जनाएको छ ।  होटलमा १७ कोठा रहेका छन । होटल संचालक कार्की सामाजिक क्षेत्रमा सक्रिय छन् ।

नेकपा एमालेका प्रभावशाली युवा नेता समेत रहेका कार्की आगामी स्थानिय तहको निर्वाचनमा सुनकोशी गाउँपालिका ओखलढुङ्गा, निर्विकल्प अध्यक्षका उमेद्धवार समेत हुन् ।