टोटेनहमका पुर्व मिडफिल्डर बोयटेंग बर्सिलोनामा

दियो पोस्ट  

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले प्रिमियर लिग क्लब टोटेनहमका पुर्व मिडफिल्डर केभिन प्रिन्स बोयटेंगलाई क्लबमा भित्र्याको छ ।

३१ बर्षिय बोयटेंगलाई ईटालियन क्लब सासुओलोबाट करिब ७ मिलियन पाउण्डमा समर ट्रान्सफरमा अनुबन्धन गर्न पाउने बिकल्प बार्सिलोनासंग छ ।

उनी सन् २००७ मा प्रिमियर लिग क्लब टोटेनहमसंग जोडिएका थिए । लगत्तै उनी लोनामा जर्मन क्लब हर्टमण्ड पुगेका थिए । अनि उनी पोट्समाउथ पुगेका थिए ।