लघुवित्त तथा सहकारी पीडितको बालुवाटारमा प्रदर्शन (फोटोफिचर)

दियोपोस्ट संवाददाता

काठमाडौं । लघु वित्त तथा सहकारी पीडितले आज बालुवाटारमा प्रदर्शनी गरेका छन् ।

उनीहरू सिफल चौरबाट पैदल यात्रा गरी बालुवाटार पुगेका हुन् । फागुन ६ गते काठमाडौं आएका उनीहरु न्याय नपाए सम्म नफर्कने घोषणा गरेका छन् ।

सम्बन्धित खबर

सिफारिस