काठमाडौं,माघ १८। संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ ।
दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Publisher : Sudip Bishwakarma Editor: Rita Budhathoki