काठमाडौँ, माघ १८ । टीट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले दिएको १०८ रनको लक्ष्य पछ्याउदै गरेको नेपालले खराब सुरुवात प्रर्दशन गरेको छ ।
नेपालले दुई वोभरमा नै विकेट गुमाएको छ । नेपालका कप्तान पारस खड्का पहिलो बलमै आउट भएका छन् । दीपेन्द्रसिंह ऐरी भने आठौँ बलमा आठ रन बनाएर आउट भएका छन् ।