नुवाकोटमा गाडी पल्टियो घटनास्थलमै चालकको मृत्यु

Diyo post  

विदुर, माघ २२ । नुवाकोट, पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ आरुखर्क, सालघारीमा १५ मिनेटअघि बा ३ च ५७११ नंको गाडी पल्टँदा चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।

घटनामा पाँच जना गम्भीर घाइते भएको प्रहरी उपरीक्षक कृष्ण पल्ली मगरले बताएका छन् । रासस

सम्बन्धित खबर