ब्राजिलको फुटबल क्लबमा आगलागी १० फुटबल खेलाडीको मृत्यु

Diyo post  

रियो दि जेनेरियो, माघ २६ । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ ।

(AP Photo/Thanassis Stavrakis)

क्लबको कार्यालयमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

of Flamengo struggles for the ball with of Cruzeiro during a match between Flamengo and Cruzeiro as part of Brasileirao Series A 2015 at Maracana Stadium on September 10, 2015 in Rio de Janeiro, Brazil. (Photo by Buda Mendes/Getty Images)

मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको स्थानीय टीभी ग्लोबोले जनाएको छ ।

रियोको भर्गेम ग्राण्ड जिल्लामा रहेको अत्याधुनिक प्रशिक्षणस्थलमा स्थानीय समयानुसार बिहान ५ बजे आगलागी भएको थियो । (रासस/एएफपी)

सम्बन्धित खबर