नेपाल बार एशोसिएशनको नयाँ नेतृवका लागि चण्डेश्वर श्रेष्ठको प्यानल घोषणा

दियोपोस्ट संवाददाता

काठमाडौं, फागुन ९ । नेपाल बार यशोसिएसनको नयाँ नेतृवका लागि चण्डेश्वर श्रेष्ठको प्यानल घोषणा भएको छ । चैत १६ गते हुने निर्वाचनमा पेशमगत तथा समावेशी समूहको तर्फबाट श्रेष्ठको नेतृत्वमा प्यानल घोषणा भएको हो । उमेदवारी घोषणा गर्दै श्रेष्ठले जवाफदेही र भ्रष्टाचारमुक्त न्यायपालिकाको विकास गर्न आफ्नो प्यानलले उमेदवारी दिएको बताएका छन् । उनले न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष हुनुपर्ने पनि बताएका छन् ।

सिफारिस