काठमाडौं । काठमाडौं महानगरपालिकाको ज्यादती विरुद्ध आज कवाडी व्यवसायिहरुले विरोध प्रदर्शन निकालेका छन् ।
उनीहरू यु.एन पार्कमा भेला भई विरोध र्याली निकाली राष्ट्रिय सभा गृह अगाडि आएका हुन् ।