जेनजी आन्दोलनका मृतकको शवयात्रामा उर्जामन्त्री कुलमान घिसिङ सहभागी

दियोपोस्ट संवाददाता

काठमाडौँ । जेनजी आन्दोलमा ज्यान गुमाउने मृतकको शव यात्रामा उर्जा मन्त्री कुलमान घिसिङ सहभागी भएका छन् । टिचिङ अस्पतालबाट सुरु भएको सामुहिक शव यात्रामा मन्त्री घिसिङ सहभागी भएका हुन् ।

टिचिङ अस्पतालबाट आन्दोलनमा ज्यान गुमाएकाहरुमध्ये १० जनाको सामूहिक शवयात्रा निकालिएको हो ।

सिफारिस