हजुरआमा भएँ त के भयो? मोडलिङ गर्छु (भिडियो सहित)

diyopost.com
Diyo post   आइतबार, मंसिर ०९, २०७५ | ८:४२:३६

६ दशकको उमेर कटेपछि मोडलिङ अपनाएकी यी युक्रेनी महिला अचेल क्याटवाक र कभरपृष्ठमा देखिन्छिन्। सामान्यतया उनको जति उमेरमा मानिसहरूले जीवनमा नयाँ अध्याय कमै सुरु गर्छन्।

तर लरिसाको कथा बेग्लै छ।

हेर्नुस् भिडियाेमा

सम्बन्धित खबर