कुकुरले गोल बचाईदिएपछि (हेर्नुहोस् भिडियोमा)

diyopost.com
Diyo post  सोमबार, मंसिर २४, २०७५ | १०:१३:५५

बिबिसी, मंसिर २४ । आर्जेन्टिनाको तेस्रो डिभिजनको खेलमा एउटा अचम्मको घटना भएको छ ।  डिफेन्सोरेस डे बेल्ग्रानो तथा युभेन्टड युनिडाबीचको चलिरहेको थियो । अन्तमा बेल्ग्रानो तीन सुन्नाले खेलमा पराजित हुन पुग्यो।

तर यदि उक्त कुकुरको मद्दत नमिलेको भए अन्तिम नतीजा उसका लागि अझ खराब देखिन सक्थ्यो। किनकी १ गोल कुकुरले बचाईदियो ।

हेर्नुस् भिडियोमा

सम्बन्धित खबर