चोलेन्द्रशमशेरबिरुद्ध नौवटा मुद्धा, तीन बजे छलफल गरिने

Diyo post  

काठमाडौँ, पुष १२ । प्रधानन्याधिशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध नौ वटा उजुरी परेको छ । संसदीय सुनुवाई विशेष समितिमा छलफल गर्न समितीले शुक्रबार दिउसो तीन बजे उजुरीकर्तालाई बोलाएको छ ।

गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै पुस २ गते १० दिने म्याद राखेर उनीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरिएको थियो ।

सम्बन्धित खबर