स्वास्थ्य/जीवनशैली

दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा मंगलबार रातिदेखि आएको बाढीमा परी हराइरहेका चिनियाँ र भारतीय नागरिकमध्ये तीन जनाको शव फेला परेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले द...

दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क...

दियो पोस्ट | बिहिबार, आषाढ ०३, २०७८

काठमाडौं, ३ असार । मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । केही दिन देखिको अविरल वर्षाका कारण बाढी पहिरोमा परेर मुलुकका विभिन्न जिल्लामा तीन जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता भएका छन् । सातजना घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आ...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नाग...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । भारतमा कोरोना भाइरस (कोभिड–१९) को डेल्टा भेरियन्टको म्युटेसन देखिएको छ । भारतले मंगलबार औपचारिकरुपमा डेल्टा भेरियन्टको म्युटेसन (बी‍‍.१.६१७.२.१) फेला परेको बताएको हो । डेल्टा भे...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । मनाङको चामेमा बाढीका कारण ३ सय परिवार विस्थापित भएका छन् । बजारबाट बग्ने दुईवटा ठाडो खोला र मर्स्याङ्दी नदीको जलस्तर अत्यधिक माथी गएपछि चामे बजार क्षेत्र थ्रेटमा परेको मनाङका प्रजि...

दियो पोस्ट | बुधबार, आषाढ ०२, २०७८

काठमाडौं, २ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् । बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यल...

दियो पोस्ट | मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं, १ असार । पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनिल मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रह...

दियो पोस्ट | मंगलबार, आषाढ ०१, २०७८

काठमाडौं, १ असार । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । आनी छोइङ डोल्मा फाउण्डेसन र प्रारम्भ सामाजिक संस्थाको संयुक्त सहयोगमा कर्णाली प्रदेशका १० जिल्ला अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री वितरण गरिएको छ । कोभिड–१९ विरुद्धक...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । पर्सामा ३७ प्रतिशत ज्येष्ठ नागरिकले मात्र कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् । सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरो सेल खोप लगाउन ग...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । पछिल्लो २४ घण्टामा थप २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्र...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका, ८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । आइसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभाव...

दियो पोस्ट | सोमबार, जेठ ३१, २०७८

काठमाडौं, ३१ जेठ । देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको चितवन जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घ...

दियो पोस्ट | आइतबार, जेठ ३०, २०७८

काठमाडौं, ३० जेठ । यूएनडीपी र यूएसएआईडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेका छन् । दुवै संस्थाले आइतबार सामाजिक विकासमन्त्री उ...

दियो पोस्ट | आइतबार, जेठ ३०, २०७८

काठमाडौं, ३० जेठ । जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको...

दियो पोस्ट | शनिबार, जेठ २९, २०७८

काठमाडौं, २९ जेठ । इलाममा आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर घर भई हाल इलाम देउमाई नगरपालिका, ४ चित्रे डेरा गरी बस्ने ४५ वर्षीय ताकबहादुर तामाङ पक्राउ परेका हुन...

दियो पोस्ट | शनिबार, जेठ २९, २०७८

काठमाडौं, २९ जेठ । धार्चे गाउँपालिका–२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी का...

दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना थपिएका हुन् । प्रदेश १ मा सर्वाधिक ३११ जना मोर...

दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । कोरोनाको दोस्रो भेरियन्टका कारण बागलुङमा कोरोना सङ्क्रमण र मृत्युदर समेत गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ सङ्क्रमितको म...

दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको समयमा परीक्षणका लागि गरिएको आग्रह अस्वीकार गरेका फिदिम...

दियो पोस्ट | शुक्रबार, जेठ २१, २०७८

काठमाडौं, २१ जेठ । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका प्रत्येक घरमा कोभिड–१९ लक्षणसँग मेल खाने बिरामी देखिएका छन् । डोल्पोबुद्ध गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिड–१९ को लक्षणसँग म...