स्वास्थ्य/जीवनशैली

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न ...

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइँला छ...

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाइएका जिल्लाको संख्या ७५ पुगेको छ । गृह मन्त्रालयको विवरण अनुसार खोटाङ र मनाङ बाहेक देशका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । ...

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुप...

दियो पोस्ट | बिहिबार, जेठ २०, २०७८

काठमाडौं, २० जेठ । कैलालीमा म्यूकोर्माइकोसिस अर्थात कालो ढुसी संक्रमणबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको बर्दगोरिया, ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको कालो ढुसी संक्रमणबाट आज मृत्यु भएको हो । जेठ...

दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । चीनका ४१ वर्षका एक व्यक्तिमा दुर्लभ बर्ड फ्लूको संक्रमण भेटिएको छ । कुनै मानिसमा H10N3 स्ट्रेन भेटिएको यो पहिलो घटना हो । यद्यपि, अधिकारीले यी व्यक्ति कसरी संक्रमित भए भन्ने वि...

दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । गर्मी महिनामा कपालको विशेष ख्याल राख्नु निकै जरुरी हुन्छ । यो मौसममा कपालमा धेरै समस्या देखिन्छ । तर केही त्यस्ता साधारण उपायहरु छन्, जसले कपाललाई चमकदार र मजबुत बनाउन अनि कपाल ...

दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार ढिस्कोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी ...

दियो पोस्ट | बुधबार, जेठ १९, २०७८

काठमाडौं, १९ जेठ । गुल्मीमा दोस्रो चरणमा कोरोना भाइरसले संक्रमितमध्ये हालसम्म १६२५ जनाले कोरोना जितेर घर फर्केका छन् । कुल संक्रमित २,२८२ जनामध्ये १६२५ जनाले कोरोना मुक्त भएर घर फर्केको जिल्ला स्व...

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७८

काठमाडौं, १८ जेठ । मंगलबार अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको ज्यान गएको छ । बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजिकै परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उप...

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७८

काठमाडौं, १८ जेठ । बुटवलको एक नीजि अस्पतालले ५० शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । बुटवल–१३ जितगढीमा रहेको एडमण्ड सिटी हस्पिटलले अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो । एक बिगा...

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७८

काठमाडौं, १८ जेठ । पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ ...

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७८

काठमाडौं, १८ जेठ । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपा...

दियो पोस्ट | आइतबार, जेठ १६, २०७८

कमठमाडौं, १६ जेठ । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवा...

दियो पोस्ट | आइतबार, जेठ १६, २०७८

कमठमाडौं, १६ जेठ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको उनको परिवार, साथी र शुभेच्छुकहरूले जनाएका छन् । परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आइतबार जा...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७८

काठमाडौं, १४ जेठ । डोटीमा एक महिलाको आगो लगाएर हत्या प्रयास भएको छ। बुधबार राति अज्ञात व्यक्तिले आदर्श गाउँपालिका, ४ रोडिङ्गेकी २८ वर्षीया लक्ष्मी भाटको शरिरमा प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७८

काठमाडौं, १४ जेठ । विस्फोटक पदार्थ, चोर, अपराधी आदि पत्ता लगाउनका लागि तालिम प्राप्त कुकुर परिचालन गर्ने गरिएको त सामान्य कुरा भै सको । तर थाइल्याण्डमा चाहिँ कोरोना भाइरस संक्रमित पत्ता लगाउनका लागि ...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । निर्वाचन आयोगले बागमती प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । राष्ट्रियसभा निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आयोगले जे...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः बृद्धि भएको छ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्र...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । कोरोना संक्रमणका कारण मोरङका विभिन्न अस्पतालहरुमा थप १० जनाको मृत्यु भएको छ । बिहीबार बिहान ४ महिला र ६ जना पुरुषको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा ५ जना, मोरङको...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका तीन जना, बर्दियाका दुईजना, कैलाली, दाङ र कञ्चनपुरका एकरएकजना गरी ८ जनाको ...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७८

काठमाडौं, १३ जेठ । काठमाडौँका तीन स्थानमा पुनः बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो ।...

दियो पोस्ट | बुधबार, जेठ १२, २०७८

काठमाडौं, १२ जेठ । गण्डकी प्रदेशमा थप १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा संक्रमित भेटिएका हुन् । गण्डकी प्रद...