Soldiers and policemen walk past burnt house on February 4, 2016 during a visit to the village of Dalori village, some 12 kilometres from Borno state capital Maiduguri, northeastern Nigeria, after an attack by Boko Haram insurgents on the village left at least 85 people dead on January 30, 2016. At least 85 people died when Boko Haram insurgents stormed and torched a village on January 30 near the restive northeast Nigerian city of Maiduguri, a state commissioner said on February 1, 2016. Boko Haram, which seeks a hardline Islamic state in northern Nigeria, has killed some 17,000 people and forced more than 2.6 million others to flee their homes since 2009. / AFP / STRINGER (Photo credit should read STRINGER/AFP/Getty Images)
काठमाडौं, १ असार । नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ ।
उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए ।
गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रमुखले जानकारी दिएका हुन् ।
उक्त घटनापछि उक्त भ्यानमा आएका व्यक्तिको खोजी कार्य शुरु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई भेट्न भने नसकेको पनि प्रहरीले जानकारी दिएको छ ।
आइतबार साँझ सो दुर्घटना भएपछि प्रहरी र सेनाले घटनास्थललाई घेरा हालेर बन्दुकधारीको खोजी थालेको र सोमबारसम्म उनीहरुलाई पक्राउ गर्न नसकेको बताइएको छ ।
यो क्षेत्रमा विगतमा पनि हिंसा हुने गरेको थियो । बन्दुकधारीले गाउँ गाउँमा पुगेर सर्वसाधारण तथा किसानको हत्या गर्ने गरेका थिए । रासस