काठमाडौं, २ असार । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा इन्द्रवती नदिले बगाएर ७ जना बेपत्ता भएका छन् ।
बेपत्ता ७ मध्ये ५ जनाको नाम खुलेको र दुई जनाको नाम थर खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
बाढीले हेलम्बुमा ३ ओटा र मेलम्चीमा एउटा पक्की पुल बगाएको छ । नदिमा आएको बाढिले सो क्षेत्रमा केही झोलुंगे पुल पनि बगाएको छ ।