अन्तर्राष्ट्रिय

दियो पोस्ट | सोमबार, जेठ १३, २०७६

नयाँ दिल्ली,। भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बङ्गालमा गोली हानी हत्या भएको छ । भारतको पश्चिम बङ्गालमा हतियारधारी अज्ञात व्यक्तिले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्र...

दियो पोस्ट | सोमबार, जेठ १३, २०७६

काठमाडैँ,जेठ १३ । बलिउडका चर्चित निर्देशक र बलिउड अभिनेता अजय देवगनका बुवा वीरू देवगनको निधन भएको छ । उनी लामो समयदेखि मुटु सम्बन्धी रोग कार्डियक अरेस्टबाट ग्रसित थिए । सोमबार मुम्बईस्थित सूर्या ...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

मेक्सिको सिटी, मेक्सिकोमा भएको हेलिकोप्टर दुर्घटनामा परी पाँच सैनिकसहित ६ जनाको मृत्यु भएको छ । जंगलमा लागेको आगो निभाउन गएको हेलिकोप्टर शुक्रबार दुर्घटनामा परेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

कोलम्बो,जेठ १२ । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना बरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल ...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

बान्कुडा,जेठ १२ । भारतको पश्चिम बंगाल राज्यको बान्कुडा जिल्लालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ४।८ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहान करिब १०।३९ बजे गएको उक्त...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्क...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

जिनान,जेठ १२ । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

बार्यन म्युनिखले जर्मन कपको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लिपजिगलाई ३–० गोल अन्तरले पराजित गर्दै बार्यनले उपाधि उचालेको हो । लगातार सातौ पटक लिग च्याम्पियन बनेको बार्यनले १९ औ पटक जर्म...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

काठमाडौं, जेठ १२ । अमेरिकी ट्रम्प प्रशासनले काँग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवद्र्धन गर्ने बताएको...

दियो पोस्ट | आइतबार, जेठ १२, २०७६

ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा ...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

बीबीसी । भारतको १७ औँ लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले प्रचण्ड विजय हाँसिल गरेपछि दुनियाभरका मिडियामा तहल्का मच्चिएको छ । अत्याधिक मिडियाहरुले नरेन्द्र मोदीको जितलाई ह...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ तारिखमा सत्ताधारी कन्जरभेटिभ पार्टिको नेताको पदबाट राजीनामा दिएर युकेको नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलिदिने बताएकी छन्। डाउनिंग स्ट्रिटबाट ए...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समाति...

दियो पोस्ट | शुक्रबार, जेठ १०, २०७६

काठमाडौं, जेठ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक दलकी नेत्री एवम् प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीबीचको वाक्युद्ध चर्किएको छ। पेलोसीले राष्ट्रपति ट्रम्पमाथि रिसाह...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा ह...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

एजेन्सी । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

जेन्सी । भारतीय लोकसभाको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ। स्थानीय समयअनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो। ९० करोड मतदाता भएको भारतमा ११ अप्रिलदेखि १९ मई सम्म निर्वाचन भएको...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२...

दियो पोस्ट | बिहिबार, जेठ ०९, २०७६

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

युरोकप छनोटका लागि जर्मनीले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । युरो छनोट अन्तर्गत बेलारुस र स्टोनियाविरुद्ध खेलका लागि मुख्य प्रशिक्षक जोएचिम लोले बुधबार टिमको घोषणा गरेका हुन् । जर्मनीको टो...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला ...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। ...

दियो पोस्ट | बुधबार, जेठ ०८, २०७६

विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्। एक सय...

दियो पोस्ट | मंगलबार, जेठ ०७, २०७६

सिरिया,जेठ ७ । गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको ...