भारतका प्रधानन्यायाधीश रञ्जन गोगोईलाई त्यहाँको सर्वोच्च अदालतकी एक पूर्वकर्मचारीले यौन उत्पीडनको आरोप लगाएकी छन्। पैँतीस वर्षीया ती महिलाको उजुरीमा गोगोईले प्रधानन्यायाधीश नियुक्त हुनेबित्तिकै गत अक्...
श्रीलङ्काको राजधानी कोलम्बो र देशका अन्य स्थानमा भएका शृङ्खलाबद्ध आक्रमणको विश्वभरिबाट निन्दा भएको छ। उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूल...
काठमाडौं, वैशाख ८ । नेपाल वायुसेवा निगमले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आग...
श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ। कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। विभिन्न गिर्जाघर...
सियोल,वैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको सन्देश उत्तर कोरियाली नेता किम जोङ–उनलाई हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताएका छन् । दक्ष...
कोलम्बो स् श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ जना पुगेको प्रहरीले जनाएको छ। बिस्फोटका कारण अरु ५०० भन्दा बढी ...
सिरिया, वैशाख ७ । इस्लामिक स्टेट (आइएस)सँग आबद्ध लडाकूले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेका २७ जना लडाकूको हत्या गरेका छन् । सिरियामा आइएसको पतन भएको ठानिए पनि पछिल्लो घटनाले सबैलाई आश्चर्यचकित...
साहसिक खेल साइक्लिङ गर्ने इसबेल होम्सलाई १६ वर्षको उमेरमा आमाले घरबाट निकालेपछि उनी आत्महत्या गर्न चाहन्थिन्। त्यसको पाँच वर्षपछि घरविहीनहरू बस्ने आश्रयस्थलबाट निकालिन लाग्दा उनलाई अब जीवन बदल्नुपर्छ...
वासिङ्टन,वैशाख ७ । संयुक्तराज्य अमेरिकाका मिसिसिपी र अलाबामा राज्यमा आएको आँधीका कारण चार जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । मिसिसिपी राज्यको लिन्कन काउन्टीमा बिहीबार एउटा रुखले किचेर ६३ ...
बार्सिलोना कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको प्लेयर अफ दि विक अवार्ड जितेका छन् । च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै मेस्सी प्लेयर अफ दि विक चुनिएका हुन् ।बार्सिलोनालाई च्या...
जोहानेसबर्ग,वैशाख ६ । दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर (चर्च) को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको ड...
इटालियन क्लब युभेन्टस युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएपछि टोलीमा सबैभन्दा निराश बन्ने खेलाडी क्रिस्टियानो रोनाल्डो नै हुन् । यही उपाधि जित्ने लक्ष्यका साथ स्पेनिस क्लब रियल म्...
भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश "गलत" पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतद...
पोर्चुगलको मडिरा टापुमा एउटा पर्यटक बस दुर्घटनाग्रस्त हुँदा कैयौँ पर्यटकको ज्यान गएको छ। पोर्चुगलका सञ्चारमाध्यमहरूका अनुसार कम्तीमा २८ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये १७ जना महिला र ११ जन...
लिमा,वैशाख ५ । पेरुका पूर्वराष्ट्रपति आलान गार्सियाले गोली प्रहार गरी आत्महत्या गरेका छन्। आफ्नै घरमा उनले बुधबार आफ्नै टाउकामा आफैँले गोली प्रहार गरेको अधिकारीले जानकारी दिएका छन्...
इन्डोनेशियामा सम्पन्न भएको राष्ट्रपतीय चुनावका अनौपचारिक प्रारम्भिक परिणाम अनुसार सत्तासीन राष्ट्रपति जोको विडोडो आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्। आधिकारिक मत सर्वेक्षण समूहहरूले ...
इस्लामाबाद, पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तमा भीषण आँधीवर्षाबाट कम्तीमा २५ जनाको मृत्यु भएको छ। पश्चिमी हावाका कारण आएको भीषण आँधीहुरीबाट पाकिस्तानमा रूख र बिजुलीका खम्बा लडेका थिए। आँधीहुरील...
च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सविरुद्व सनसनीपुर्ण जित हासिल गर्दै अजाक्स सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा अजाक्सले युभेन्ट्सलाई २–१ ले पराजित ...
स्पेनिस क्लब बार्सिलोना म्यानचेष्टर युनाईटेडलाई पराजित गर्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको क्वार्टरफाईनलको दोस्रो लेगको खेलमा ईङ्लिस क्लब म्यानचेष्टर युन...
भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ । मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोली...
भारतको उत्तर प्रदेशको भनिएको भिडियोमा दुई सिख ट्रक ड्राइभर र उत्तर प्रदेशको पुलिसबीच बहस भइरहेको देख्न सकिन्छ । ड्राइभरको आरोप अनुसार पुलिसको गाडीलाई साइड दिनै लाग्दा पुलिसले ट्रकलाई ओभरटेक गरेर ...
अमेरिकाका केही दक्षिणी राज्यमा आँधीले ट्रोनेडोको रूप लिएर बाढी आएपछि कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। र धेरै व्यक्ति घाइते भएका टेक्सस राज्यमा रूख ढलेर एउटा कारलाई किच्दा दुई ...
चीन, वैशाख ३ । चीनमा विश्वका अतिदुर्लभ मानिने नरम खपटा भएको एउटा याङ्त्सी कछुवा मरेको छ । पोथी कछुवा मरेपछि अब संसारमा त्यो प्रजातिका तीनवटा कछुवा मात्र बाँकी छन्। कछुवालाई दक्षिणी चीनस्थित सुजो च...
प्यारिसस्थित मध्ययुगीन नोट्रु-डाम कथिड्रलमा भीषण आगलागी हुँदा भवनमा आंशिक क्षति भएको छ । साढे आठ सय पुरानो गोथिक भवनको शिखर र छाना खसेको छ। यद्यपि दुईवटा बेल टावरसहित प्रमुख संरचना जोगिएको अधिकारी...