कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ स्थित सेमरहवा ईलाकाबाट १ लाख ९८ हजार १ सय ७० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ता चप्पल बरामद गरेको छ । भारतबाट भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित ...
सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–५ पोखरिया ईलाकाबाट ५ लाख ६ हजार रुपैयाँ बराबरको लटपाट गरी ल्याइएको मोबाइल र बिँडीसहितको दुइ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले मोटरसाइकलमा र...
इलाम । इलाममा आफ्नै १२ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३५ वर्षीय बुबालाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाइको छ । न्यायाधीश दिलीपकुमार दाहालको इजलासले उनलाई जन्मकैदसहित ७ लाख रुपियाँ जरिवा...
काठमाडौं । बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा ५ जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीया श्रीमती अनिता ...
एक–अर्काको नाममा लोक सेवा परीक्षा दिने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भएका ३० वर्षीय नारायण यादव र सोही ठाउँ बस्ने ३३ वर्षीय मनोजकुमार शर्मा रहेका छन् । यादवले लोक से...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान गंगालाल अस्पताल भर्ना भएका छन् ।केही समयअघि मात्रै राष्ट्रपति पौडेल भारतमा उपचार गरेर फर्किएका हुन् । राष्ट्रपति पौडेलको मुुटुमा समस्या आएको जनाइएको...
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आकसिमत रूपमा आज प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । प्रदेशसभाको आकस्मिक बैठक मङ्गलवार साँझ ५ बजेको लागि बोलाइएको प्रदेशसभा सचिवालयका सचिव ...
काठमाडौँ । काठमाडौँको महानगरपालिका–२३ ओमबहालमा गए राती भाइ २५ वर्षीय सुरज शाक्यले आफ्नै दाई ४५ वर्षीय सूर्य शाक्यको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ। प्रहरी वृत्त जनसेवाका डीएसपी भेषराज रिजालका...
काठमाडौं । बाल सेना दुरुपयोग लगायतका आरोप लगाउँदै प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुन लागेको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादीले सञ्चालन गरेको ...
काठमाडौं । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केका तीर्थयात्री चढेको निजी लु १ च ६३४५ नम्बरको कार दुर्घटना परेको छ । कारमा चालक र ४ जना बालबालिकासहित ८ जना रहेको प्रहरी जनाएको छ । स्वर्गद्वारी नगरपा...
काठमाडौं । अवैध लागूऔषधसहित एक जना जर्मनी नागरिक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय ६० ग्रामसहित उनी पक्राउ...
चितवन । खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन्। मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन्। सुकेको मकैका बोट काटेर ...
काठमाडौँको कीर्तिपूर नगरपालिका १० की अस्तमाया महर्जन ८० वर्ष पुगिन् । बिहानको नित्यकर्मपछि आफ्ना लागि आफैँ खाना पकाउने, खाने र जुठाभाँडा गर्छिन् । यति गर्दा घडीको सुइले ११ बजाइसक्छ । त्यसपछि महर्जन घर...
काठमाडौं । प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० व...
काठमाडौं । विभिन्न अनलाइन माध्यमबाट रकम ट्रान्सफर गर्न सिकाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका–७ का मुलपानी बस्ने २२ वर्षीय अरूण सिवाकोट...
काठमडौँ । आउँदो अक्टोबर २३ देखि २८ तारिखसम्म बहराइनमा हुने भनिएको डेभिस कपका लागि नेपालले आइतबार चार जना खेलाडी छनौट गर्यो । ति खेलाडी मध्ये अर्घाखाँचीका रितिक राना पनि छनोट भएका छन् । नेपालका एक मात्...
भारतको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताएका छन्। नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटिसी मौर्यमा आज बिहान नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा उनले ऊ...
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता सुरू भएको छ । भेटवार्तामा सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्...
काठमाडौं । काठमाडौंको नयाँबजारस्थित इटरनल लाइट पब्लिक स्कुल(इलिप्स) को छात्रावासभित्र एक जना विद्यार्थी मृत अवस्थामा शव फेला परेको छ । धादिङ घर भएका कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिषेक तामाङ मृत फेल...
महोत्तरी। महोत्तरीको औरही गाउँपालिका–२ स्थित औरही बजारमा रहेको एनएमबी बैंकमा लुटपाट भएको छ । पेस्तोलसहित आएका चारजना लुटेराले बैंकका कर्मचारीलाई त्रास देखाउँदै ३८ लाख रूपैया लुटेर भागेको प्रहरी स्रोतल...
काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २७६ तथा फौजदारी कसुर(सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफ...
काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छिन्। शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार...
उनीहरू वनपाखा चहारेर ऐँसेलु टिप्छन्। मल्लाताको हरियो पातलाई सोली आकारमा बेर्छन्। त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आइपुग्छन्। ऐँसेलु देखाउँदै गाडीको झ्यालतिर हात लम्काउँछन्। यात्रुलाई किन्न विनयपू...
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । बाँफिकोट गाउँपालिका–८ वडा अध्यक्ष धनबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा ...