मुख्य समाचार

दियो पोस्ट | बिहिबार, जेठ ११, २०८०

काठमाडौं । दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए...

दियो पोस्ट | मंगलबार, जेठ ०९, २०८०

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २८औं पटक सगरमाथा आरोहण गरेका छन्। उनले मंगलबार बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाको सफल आरोहण गरेको आधारशिविरमा रहेका पर्यटन विभागका अनुगमन संयोजक खिमलाल गौ...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका अध्यक्षले आफ्नो एक वर्षको सम्पुर्ण तलब भत्ता शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् । गत शनिवार गरिएको पत्रकार सम्मेलनमा एक बर्षे कार्यप्रगति सार्वजनिक ग...

दियो पोस्ट | सोमबार, जेठ ०८, २०८०

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले युवा पुस्ता विदेश पलायन हुन थालेको र सरकारले त्यसलाई रोक्न नसकेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले त...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले ६ गतेदेखि १० गतेसम्म गर्ने नेपाल बन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी ...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । सरकारले प्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्...

दियो पोस्ट | शुक्रबार, जेठ ०५, २०८०

काठमाडौं । संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्र...

दियो पोस्ट | बिहिबार, जेठ ०४, २०८०

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीले...

दियो पोस्ट | बिहिबार, जेठ ०४, २०८०

बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक ग्राभेलको योजनामा भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालसहितका कर्मचारीपविरुद्ध ...

दियो पोस्ट | बुधबार, जेठ ०३, २०८०

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सेवामा खटिएका निकायबाट नै राज्यशक्तिको दुरुपयोग गरी नक्कली शरणार्थी बनाएर मानव बेचबिखन गर्नु लोकतन्त्रका लागि चिन्ताको विषय भएको बताएको छ । बुधबार पत्र...

दियो पोस्ट | बुधबार, जेठ ०३, २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द गर्ने घोषणा गरेको छ । पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार ए...

दियो पोस्ट | बुधबार, जेठ ०३, २०८०

महोत्तरी । महोत्तरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्सी गाउँपालिका– ४ भेटपुर टोल बस्ने २१ वर्षीय रामनगिना राउत बरै रहेका छन् । बरैले ती किश...

दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नागरिकता विधेयकलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोड्न नमिल्ने स्पष्ट पारेकी छन् । सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले नागरिकता विधेयक ...

दियो पोस्ट | मंगलबार, जेठ ०२, २०८०

काठमाडौं । नेपाल सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केही दिन अघि दिवंगत भएका कायस्थलाई सहिद घोषणा गरेको हो। दोस्रो जनआन्दोलनका घाइते कायस्थलाई यसअघि ज...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् । सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...

दियो पोस्ट | सोमबार, जेठ ०१, २०८०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदन...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । संघीय सांसद डा अमरेशकुमार सिंहले नेपालको बजेटसमेत विचौलियाले बनाउने गरेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी बहस कार्यक्रममा उनले यस्तो बताएका हुन्। ...

दियो पोस्ट | आइतबार, बैशाख ३१, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क ज...

दियो पोस्ट | शुक्रबार, बैशाख २९, २०८०

काठमाडौं । सिङ्गापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्र रहेको अपराधमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । झापा बाह्रदशी गाउँपालिका–६ घर भई ...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालमात्र नभई विदेशी दबाबले अनुसन्धान अघि बढेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमा उनले आरोप लागेका व्यक्तिहरुले नै वि...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । सरकारले टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी केही नेपाल ऐन संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ। प्रतिनिधि सभामा पेस गर्ने गरी सरकारले बिही...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

धादिङ । धादिङको एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ। बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवाबोटे स्थित ‘सानदार होटल’का सञ्चालक २८...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

काठमाडौं । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो। जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका थिए। घाइते भएको १७...

दियो पोस्ट | बिहिबार, बैशाख २८, २०८०

कामठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ‘जिउँदो सहिद’ रूपमा चिनिएका दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थ युगौं युगसम्म बाँचिरहने बताएका छन् । उपचारका क्रममा बुधबार साँझ निध...