मुख्य समाचार

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण गरेको आरोप लागएकी छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य डा. पौड्यालले मिटरब्याजीहरुलाई राजनीतिक ...

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा–२ मा उपचुनाव लड्ने भएका छन् । लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक शीर्ष नेताले जानकारी दिए । महतो गत च...

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित सातजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–२ बाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहर...

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

पाल्पा । ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पहरीले उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका–६ घर भई पाल्पा तानसेन ...

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तनहुँ १ मा केन्द्रीय सदस...

दियो पोस्ट | बिहिबार, चैत्र १६, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बुलेका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् । नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लाग...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौंं । मंगलबार इलाका प्रहरी कार्यालय रङ्गेली र प्रहरी चौकी अमाहिवरियाती मोरङबाट खटिएको टोलीले रङ्गेली नगरपालिका–२ चेका खोलास्थित गहुँबारीमा पैदलयात्रीलाई चेकजाँच गर्ने क्रममा दुई भारतीय नागरिक गा...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेद्र (बालेन) शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम गर्न गाह्रो हुने बताएका छन् । काठमाडौं महानगरको आयोजनामा बुधबारदेखि सुरु भएको न्यायिक...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलप...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले बढुवा भएका चार एआईजीहरुको पदस्थापन गरेको हो । जसअनुसार चुनौतीपूर्ण ठानिएको काठमाडौं उपत्यका प्रहरी का...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

दाङ । दाङमा एक जनाको हत्याको आरोपमा आमा छोरा पक्राउ परेका छन् । बंगलाचुली गाउँपालिका–२ मर्पेसका ३५ वर्षका रेशम सुनारको हत्या गरेको आरोपमा आमा–छोरालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मृतक सु...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले बुधबार एक सूचना प्रकाशित गर्र्दै पशुपति क्षेत्रमा प्लाष्टिकका कारण बढी फोहोर भएको पाइएको भन्दै यसलाई निषेध गर्...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

विराटनगर । कोशी प्रदेशका सांसदहरू सहभागी कार्यक्रमस्थल घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १४ जना घाइते भएका छन् । जसमा ८ जना आन्दोलनकारी र ६ जना प्रहरी छन् । दिगो विकास लक्ष्य प्राप...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

काठमाडौं । एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावलीसहितको प्रस्ताव पार्टीको केन्द्रीय सचिवालयमा छिटो पेस गर्न तीन सदस्यीय कार्यदललाई निर्देशन दिएको छ । मंगलबार काठमाडौंको आलोकनगरस्थ...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू–राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन् । राष्ट्रिय सुरक्षा तालिमको समापन...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक अहिले बसिरहेको छ। अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा भेटवार्ता गरेर फर्केपछि एकीकृत समाजवाद...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले माइतीघरमा आन्दोलन गर्नेहरुका लागि शिविर बनाएरै खुलामञ्चमा राख्न गरिएको तयारी भने शंकास्पद भएको बताएका छन् । मिटर ब्याज पीडितहरुलाई खुलाम...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गत कार्यालयमा लगातार तीन दिनसम्म समयमा कार्यालय नआउने कर्मचारीलाई चौथो दिनदेखि गयल हाजिरीको अभिलेखमा राख्न थालेको छ। उपप्रधान एवं विभागीय मन्त्...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । सर्वोच्च अदाललते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध दायर भएको रिट दरपिठ दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले उक्त रिट दर्ता नहु...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौ‌ । मधेसी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ । हिन्दु परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले स...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्याय खोज्दै बर्दिबासबाट हिँडेर आइपुगेका मिटरव्याजपीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाउने तयारी गरेको छ । उनीहरूलाई त्यहाँ पस्न नदिन महानगरका प्रहरी तैनाथ गरिएको हो । ...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् । सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक...