मुख्य समाचार

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । डिल्ली बजार जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ । उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ । सुदूर...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्ने ३ जना जेल चलान भएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थिय...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको ...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थ...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई ...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

भक्तपुर । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरव...

दियो पोस्ट | सोमबार, चैत्र १३, २०७९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रमलाई सम्बोध...

दियो पोस्ट | आइतबार, चैत्र १२, २०७९

विराटनगर । कोशी प्रदेशका ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न अपील गरेका छन् । नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि नेकपा एमाले, नेपाली कांग्रेस, ने...

दियो पोस्ट | आइतबार, चैत्र १२, २०७९

काठमाडौं । काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई बलात्कारको उजुरी दिने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले चैत १० गते उक्त आदेश गरेको हो ।...

दियो पोस्ट | आइतबार, चैत्र १२, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि ‘साबिकका मन्त्रालयहरू पाउनुपर्ने’ शर्त अघि सारेको छ । यसअघि सरकारमा जाँदा पाएका तीन मन्त्रालयहरूमा उसले दाबी गरेको हो । पुष्पकमल दा...

दियो पोस्ट | आइतबार, चैत्र १२, २०७९

काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज युरोपियन टोली रुसको सामना गर्दैछ। खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाली ...

दियो पोस्ट | आइतबार, चैत्र १२, २०७९

काठमाडौं । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने  सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ । नदीबाट अवैज्ञानिकर...

दियो पोस्ट | शुक्रबार, चैत्र १०, २०७९

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दलको नेताको हैसियतमा सुविधा माग गरेका छन्। ५ चैतसम्म आफू विपक्षी दलको नेता रहेको दाबी गर्दै देउवाले संघीय संसद् सचिवालयमा...

दियो पोस्ट | शुक्रबार, चैत्र १०, २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्माओलीलाई पार्टी एकता गरेर नेकपा ब्युँत्याउन तयार हो रु भनेर प्रश्न गरेका छन् । शुक्रबार पार्टीका भूपू प्रहरी तथा सैनि...

दियो पोस्ट | शुक्रबार, चैत्र १०, २०७९

विराटनगर । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ । यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका ४२ व...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाको बैठकमा खाजा खाने समय राख्न प्रस्ताव गरेकी छन् । प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा संशोधन प्रस्ताव दर्ता गर्दै उनले दफ...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले दश दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकपछि गठबन्धन दलसँग कुरा गर्ने जिम्म...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ । सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन् ।  कोषले २०७५ मङ्सिर ११ ग...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । विद्यार्थीहरु अध्ययनरत क्याम्पसभन्दा धेरै टा...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने घोषणा गरेका छन् ।...

दियो पोस्ट | बिहिबार, चैत्र ०९, २०७९

काठमाडौं । नेपाली चलचित्रमा नाम भन्दा पनि निर्वाह गरेको भूमिकामार्फत् चिनिने अभिनेता मध्येका एक हुन्, विपिन कार्की। ‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’ लगायत चलचित्रमा निर्वाह गरेको चरित्रल...

दियो पोस्ट | बुधबार, चैत्र ०८, २०७९

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालले दाबी गरेको छ। यसअघि उक्त क्षेत्रमा आफ्नो पार्टीबाट उपराष्ट्रपति रामसहायप्रसाद यादव निर्वाचित भएकाले आफूहरूको दाबी रहने जसपा प्रवक्...

दियो पोस्ट | बुधबार, चैत्र ०८, २०७९

हेटौंडा । बागमती प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर चैत्र १० गतेसम्मको लागि स्थगित गरिएको छ । बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले सूचना टाँस गर्दै बैठक १० गतेसम्मको लागि स्थगित...

दियो पोस्ट | बुधबार, चैत्र ०८, २०७९

काठमाडौं । प्रहरीले वान एक्स बेटमार्फत सट्टेबाजी गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षका दिलिप सिंह, २३ वर्षकै भुपालराज न्यौपाने, १७ वर्षीय नयनराज भण्डारी, २८ वर्षका वरुणकुमार...