काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । शाहलाई भेट्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु झापाको दमक पुगेका थिए । बुधबार दिउँसो भएको भेटमा समसा...
काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । त्रिविक...
गलकोट । काठबाट निर्माण गरिएका झ्याल, तोरण, टँडाल र ढोका हेर्दा निकै सुन्दर देखिन्छन् । यी सुन्दरमात्र होइनन, टिकाउ पनि उत्तिकै हुन्छन् । तर काष्ठकला निर्माणमा लाग्ने खर्च र मेहनत भने कम्ता छैन । यसबार...
झापा । प्रहरीले अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गेरेको छ । उनीहरुलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । झापाको दमक नगरपालिका–१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्र...
पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ । जलजला गाउँपालिकाअन्त...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दशदलीय गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् । संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उनले सत्तागठबन्धनका दश दलले २६...
काठमाडौं । सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ। ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गत स...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय विभेद, ज्यादती र उत्पीडनमा परेको दलित समुदायको हकअधिकारका निम्ति सिङ्गो राज्य र निकाय जिम्मेवारपूर्ण ढङ्गले प्रस्तुत हुने बताएका छन् । अन्त...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी भएको छ । ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नारा...
काठमाडों । उपसभामुख इन्दिरा रानाले नेपालमा आणविक कानुनको आवश्यकता रहेको बताएकी छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानुनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार...
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने प्रयत्न थालेको बताएका छन् । संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारलाई पनि आलोपालो प्रणालीबाट ...
चितवन । चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्ड...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले सहमति विपरीत बोलेका कारण विश्वासको वातावरण बिग्रँदै गएको बताएका छन् । उनले संसद्मा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘म अलिअलि...
बारा । निर्वाचन आयोगले रिक्त रहेका क्षेत्रहरुमा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ । चितवन २ सहित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त रहेको तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै निर्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर बालकोट नगएको बताएका छन् । बरु एमाले नेताहरुले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनको दाबी छ ...
ओखलढुंगा। ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका–११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्...
काठमाडौं । अवैध लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विष्णु गाउँपालिका–५ फेन्हराबाट अवैध लागूऔषध गाँजा ४ किलोग्राम र भारतीय रूपैयाँ १२ हजारसहित भारत सितामढी सुपी थाना मोहनी...
काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई पद तथ...
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमित रूपमा नाप्ने/तौलने यन...
झापा । झापाको दमक नगरपालिका–३ मा गृहकार्य नगरेको आरोपमा शिक्षिकाले कक्षा १ मा पढ्ने एक जना विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । अक्सफोर्ड माविका एक छात्रले दुई वटा प्रश्नको उत्तर नलेखेको भन्दै श...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्। निर्वाचनको प्रारम्भिक ...
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखा शर्माले सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकारको गम्भीर उल्लंघन गर्ने व्यक्तिले छुट नपाउने व्यवस्थासहितको विधेयक सरकारले ल्याएको बताएकी छन् । प्रतिनिध...
काठमाडौं । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ । बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको ...
पोखरा । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका देशैभरका अधिकांश विद्यालयमा स्ववियु निर्वाचन जारी छ । तर, पोखराका कुनै पनि विद्यालयमा भने स्ववियु निर्वाचन हुन सकेको छैन । देशकै सबैभन्दा बढी विद्यार्थी भएको ...