मुख्य समाचार

सुदीप विश्वकर्मा | शनिबार, चैत्र ०४, २०७९

काठमाडौं । शुक्रबार सम्पन्न उपराष्ट्रपति निर्वाचनबाट जनता समाजवादी पार्टी जसपाका नेता रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । ३० हजार ३ सय २८ मतभारसहित उनी उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनका प...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडों । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहजताका साथ विश्वासको मत पाउने बताएका छन्। शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर र...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडों । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरेका छन्। शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदहरुलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक प्रशिक्षण दिने भएका छन् । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावम...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडौं ।  पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तर...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

सुनसरी । सु्नसरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । देवानगंज गाउँपालिका–४ कप्तानगंज शर्मा टोल बस्ने ३५ वर्षीया सपना देवी शर्माको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको हो । आफ्नै घरको मोटर जडा...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यालय घेराउ गर्दै ज्ञापन पत्र बुझाउन गएका सेयर लगानीकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल धितोपत्र बोर्डसँग यस अघि भएका सहमतिअनुसार नेप्सेले गर्नु प...

दियो पोस्ट | शुक्रबार, चैत्र ०३, २०७९

काठमाडौं । नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप खाँडा देवी गाउँपालिका–८ घर भई काठमाडौं माकलबारी बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखा भि...

दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

काठमाडौं । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको कामलाई तीव्रगतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘चाइना बेल्ट एन्ड रो...

दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

युएईले दिएको तीन सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले एक सय रन पूरा गरेको छ । १७औँ ओभरमा चार विकेटको क्षतिमा नेपालले सय रन पूरा गरेको हो । यसबीच ओपनर कुशल भुर्तेल पाँचौँ अर्धशतक बनाएर आउट भएका छन...

दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका...

दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको संक्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा संक्रमण देखिन थालेको छ । स...

दियो पोस्ट | बिहिबार, चैत्र ०२, २०७९

काठमडौं । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएई खेल्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर युएईले पहिले ब्याटिङ गरिरहेको छ। उत्कृष्ट ब्याटिङ...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ गंगा जमुना गाउँपालिका–६ घर भएका ५० वर्षीय पुरन बहादुर घलेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दा...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

भैरहवा । मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पाए । स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र कर्णाजीत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच पार्टी एकता भएको छ । काठमाडौँको प्रज्ञा भवनमा विप्लव नेतृत्वको नेकपा र कर्णजी...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र सं...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

ललितपुर । जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२५ भैसेपाटीस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुवँर समेत १४ जनालाई मंगलबार साँझ ...

दियो पोस्ट | बुधबार, चैत्र ०१, २०७९

बाँके । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन् । उनलाई मंगलबार दिउँसो प्रहरी...

दियो पोस्ट | मंगलबार, फाल्गुण ३०, २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दश दलका नेताको मानसिकता डरलाग्दो भएको टिप्पणी गरेका छन् । अध्यक्ष ओली मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भन...

दियो पोस्ट | मंगलबार, फाल्गुण ३०, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक–दुई जनालाई मिलाउनुपर्ने उनले बताए । एमा...

दियो पोस्ट | मंगलबार, फाल्गुण ३०, २०७९

बेइजिङ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ समकक्षी सी चिनफिङले बधाई सन्देश पठाएका छन् । मंगलबार पठाइएको शुभकामना सन्देशमा सीले उच्च गुणस्तरको 'बेल्ट एण्ड रोड' निर्माणको क्रमलाई अघि बढा...

दियो पोस्ट | मंगलबार, फाल्गुण ३०, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसले मंगलबार काठमाडौँमा आयोजना गरेको का...