नक्कली भूटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश

दियोपोस्ट संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन्।

सम्बन्धित खबर

सिफारिस