मुख्य समाचार

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

महोत्तरी । महोत्तरीमा अवैध भारतीय रुपैयाँसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा एक भारतीय नागरिक बाहेक बाँकी आठ जना नपाली नागरिक रहेका छन् पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्...

दियो पोस्ट | मंगलबार, फाल्गुण २३, २०७९

काभ्रे । काभ्रेको धुलिखेलमा रहेको एक होटलमा कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । सोमबार बेलुका ८:०० बजे धुलिखेल नगरपालिका-३ मा रहेको ग्रेस होटलको तेस्रो तल्लामा कौडा खेलिरहेको अवस्थामा नौ...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

काठमाडौं । पाकिस्तानी सरकारले टेलिभिजन च्यानलहरूलाई पूर्वप्रधानमन्त्री इमरान खानको भाषण र पत्रकार सम्मेलन प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले पूर्व प्र...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

ओखलढुंगा । ओखलढुंगामा एक दम्पतिले आत्महत्या गरेका छन् । जिल्लाको मोलुङ गाउँपालिका–२ बस्ने हेम प्रसाद दाहाल र उनकी श्रीमती बेदका दाहाल रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन । दाहाल घरदेखि २ सय मि...

दियो पोस्ट | सोमबार, फाल्गुण २२, २०७९

काठमाडौं । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौं उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हा...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका हवल्दार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई २० हजार घुससहित...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । क्रिकेटर शरद भेषवाकरकी पत्नी तथा अभिनेत्री निशा अधिकारीले अंशवण्डाको मुद्दा दायर गरेकी छिन् । निशाले काठमाडौं जिल्ला अदालतमा पति भेषवाकरविरुद्ध अंशवण्डाको मुद्दा दायर गरेकी हुन् । उक्...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । भारतको सिलुगडीबाट झापाको चारआली डिजेल ढुवानी गर्ने चार वटा ट्यांकरको डिजेलमा मिसावट पुष्टि भएको छ । नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा रहेको प्रयोगशालामा परीक्षण गर्दा उक्त डिजेलमा मि...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेक...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेकपा माओवादीहरु अपराधी र हत्यारा’ नभएको दाबी गरेका छन् । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना ग...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौँ । संयुक्त अरब इमिरेन्ट्स (दुवई)मा रोजगारीको शिलशिलामा गएका एक युवाले आफू बिचल्लीमा परेको बताएका छन् । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका–१, फाप्रेका जीवनराज आचार्यले आफु समस्यामा परेको भन्...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय गर्ने बताएका छन् । आइतबार सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधान...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–११ बिपि चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहि...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चिसंखुगढी–३ घर भएका मीनबहादुर श्रेष्ठसहित दुई जना रहेका छन् ।  ना.१ ज ८४८३ नम्बरको बोल...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेविसंघ नेता शिव रिमाललाई अस्पताल पुगेर भेटेका छन्। फागुन १८ गते त्रिविमा नेविसंघका दुई समूहबीच झडप हुँदा रिमाल घाइते भएका थिए। उनको स्टार अस्पताल सा...

दियो पोस्ट | आइतबार, फाल्गुण २१, २०७९

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई यथास्थितिमा विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगेको नेकपा माओवादी केन्द्रले अन्ततः सहयोग गर्ने भएको छ । नेकपा माओवादी केन्द्रको संसदीय दलको शनिवार बसेको ब...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चार र सूचना प्रविधि दुवै क्षेत्रमा कानुन परिमार्जनलाई मुख्य जोड दिने नीति लिएको बताएकी छिन् । प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारी तथा ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो सुनाएकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंम...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जोखिम मोलेकै कारण पुरानै गठबन्धन ब्युँतिएको बताएका छन् । राष्ट्रपतिको उम्मेदवारको विषयमा मतभे...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौ । सभामुख देवराज घिमिरेले सञ्चारसम्बद्ध ऐन कानुन बनाउन र कार्यान्वयन गर्न राजनीतिक दलसँग संवाद बढाउन आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रेस काउन्सिल नेपालले आयोजना ग...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्ण बहादुर गुरुङ रहेक...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले विन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक सुवास रेग्मीलाई पाँच वर्ष कैद सजायको माग गर्दै शुक्रबार अदालतमा मुद्दा दायर गरेको छ । रेग्मीविरुद्ध विद्युतीय कारोबार ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । विभिन्न स्थानबाट गरि अवैध लागूऔषधसहित आठजना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय मिलिग्रामसहित दुई जनालाई बिहीबार साँझ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

भोजपुर । भोजपुरमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको षडानन्द नगरपालिका–१२ पिप्ले बस्ने नारायण भुजेलको छोरा १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर बिहीबार राति मृत्यु भएको हो। चट्याङ लागेर गम्भ...