मुख्य समाचार

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ । जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसरले जनाएको छ । अन्दाजी ५५/५६ वर्षको पुरुषको शव फेला परेको हो ...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । मंगलबार बिहान प्रचण्ड निवास पुगेर नवनियुक्त राजदूत थम्पसनले प्रचण्डलाई भ...

दियो पोस्ट | मंगलबार, कार्तिक १५, २०७९

मोरङका ६ निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर २ लाई यस पटक यहाँका मतदाताले रोचक ढङ्गले नियालिरहेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको सो क्षेत्रमा यसपटक उनकी छो...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको ...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मोतीपुर औद्योगिक क्षेत्र स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्नेगरी निर्माण गरिने बताएका छन् । बुटवल उपमहानगरपालिका १७ मा सोमबार भएको कार्यक्रममा गृहमन्त्री खाणल...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

विराटनगर । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोप...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा एक व्यक्तिले दुई ...

दियो पोस्ट | सोमबार, कार्तिक १४, २०७९

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले २०५१ सालमा तत्कालीन प्रधानमन्त्री तथा एमाले नेताले निर्वाचन क्षेत्रको समान विकासका लागि अघि सारेको नौ ‘स’ क...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भोलि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । महासचिव बेदुराम भुसालका अनुसार भोलि दिउँसो तीन बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र ...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि तयार पारेको घोषणापत्र सोमबार सार्वजनिक गर्ने भएको छ । घोषणापत्र सोमबार दिउँसो तीन बजे केन्द्रीय कार्यालय पेरि...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौं । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् । नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई स...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न बिजुलीबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले २ वर्ष पहिले बिज...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

धनगढी । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर व्यास गाउँपालिका–२ का १२ वर्षीय पवन महराको मृत्यु भएको घटनामा भारतीय पक्षले क्षतिपूर्ति वापतको रकम दिएको छ । शनिबार धार्चुलास्थित एसडिएम क...

दियो पोस्ट | आइतबार, कार्तिक १३, २०७९

काठमाडौं । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध एक वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

काठमाडौँ । निर्वाचन आयोगले प्युठानका नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले बालबालिकाको प्रयोग गरी चुनावी गीत गाउन लगाएको भन्दै स्पष्टीकरण सोधेको हो । यस्तै, प्रत...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

काठमाडौं । । नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेस पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी क...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

बागलुङ । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लंघन गर्ने चालकलाई गरेको कारबाहीबाट १८ लाख ९७ हजार राजस्व संकलन गरेको छ। गत साउन, भदौ र असोज महिनामा मा...

दियो पोस्ट | शनिबार, कार्तिक १२, २०७९

सुनसरी । सुनसरीको इटहरी-१० मा शुक्रबार साँझ दुइटा मोटरसाइकल आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरे...

दियो पोस्ट | शुक्रबार, कार्तिक ११, २०७९

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको इज्जतका लागि पनि झापा–३ मा राजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताएका छन् । शुक्रबार झापा–३ मा आयोजित कार्यक्रममा उनले राप्रपा अध्यक्ष लिङ्देनक...

दियो पोस्ट | बिहिबार, कार्तिक १०, २०७९

काठमाडौं । आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका भेटिन्छन् । उम...

दियो पोस्ट | बिहिबार, कार्तिक १०, २०७९

पाल्पा । उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण ह...

दियो पोस्ट | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । साइकलिस्ट समीर श्रेष्ठले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि ६०० किलोमिटर साइकल यात्रा गर्ने भएका छन् । ६ नोभेम्बर (२० कात्तिक) मा काठमाडौं देखि इलामसम्म उनले साइकल यात्रा गर्न लागेका ह...

दियो पोस्ट | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले पेस गरेको बन्दसूचीमा रहेका ५५० जनाको नाम हटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर खर्...

दियो पोस्ट | मंगलबार, कार्तिक ०८, २०७९

काठमाडौं । निर्वाचन आयोगले सामाजिक सञ्जालको शेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्टमा पनि निगरानी राखेको छ । फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह नगर्न आग्रह गर्दै...