मुख्य समाचार

बलात्कार आरोपी सन्दीप लामिछाने आज नेपाल फर्किंदै
दियो पोस्ट
| बिहिबार, आश्विन २०, २०७९

बलात्कार आरोपी सन्दीप लामिछाने आज नेपाल फर्किंदै

काठमाडौं, असोज २० । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ...

आज राति यी प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
दियो पोस्ट
| बुधबार, आश्विन १९, २०७९

आज राति यी प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी

काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार साँझ) देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रद...

सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी
दियो पोस्ट
| बुधबार, आश्विन १९, २०७९

सन्दीप लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने भोली (आसोज २०) गते नेपाल आउँदैछन् । उनि नेपाल आएपछिप्रहरीले के गर्लान् भन्ने प्रश्न पछिल्लो समय जनमानसमा उब्जिएको छ । प्रहरीले उनलाई विमानस्थ...

प्रधानमन्त्री देउवाले लगाएनन् टीका
दियो पोस्ट
| बुधबार, आश्विन १९, २०७९

प्रधानमन्त्री देउवाले लगाएनन् टीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्ष दसैंको टीका लगाएनन्। भ्रातृशोकमा रहेका कारण उनले टीका नलगाएको र अरूलाई पनि नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। ...

दशैँ टीकाको दिन देशभर भारी वर्षा, काठमाडौंमा दिउँसो ३ बजेपछि रोकिने
दियो पोस्ट
| बुधबार, आश्विन १९, २०७९

दशैँ टीकाको दिन देशभर भारी वर्षा, काठमाडौंमा दिउँसो ३ बजेपछि रोकिने

काठमाडौँ ,असोज १९ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ । वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुला...

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने देउवाको प्रतिबद्धता
दियो पोस्ट
| बुधबार, आश्विन १९, २०७९

निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने देउवाको प्रतिबद्धता

काठमाडौं, असोज १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको...

रामचन्द्र पौडेललाई तनाव, तनहुँ कांग्रेसका चर्चित नेता गुरूङ एमालेमा प्रवेश
दियो पोस्ट
| सोमबार, आश्विन १७, २०७९

रामचन्द्र पौडेललाई तनाव, तनहुँ कांग्रेसका चर्चित नेता गुरूङ एमालेमा प्रवेश

काठमाडौं । निर्वाचनको मुखमा नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य तथा नेपाल तरुण दल गण्डकी प्रदेशका प्रमुख पूर्णबहादुर गुरूङ नेकपा एमालेमा प्रवेश गरेका छन् । उनको पार्टी प्रवेशले गण्डकी प्रदेशमा तरंग...

बागलुङको सदरमुकाम र सहरमै छैन खानेपानी
दियो पोस्ट
| शुक्रबार, आश्विन ०७, २०७९

बागलुङको सदरमुकाम र सहरमै छैन खानेपानी

बागलुङ ।  बागलुङको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । विसं २०६७ मा सुरु भएको बृहत् कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ, तर पानी आएको छैन । साव...

लालीगुराँस सहकारीले करोडैँ रुपैयाँ फिर्ता दिएन, धम्कीका कारण बचतकर्ताहरु त्रसित
दियो पोस्ट
| शुक्रबार, आश्विन ०७, २०७९

लालीगुराँस सहकारीले करोडैँ रुपैयाँ फिर्ता दिएन, धम्कीका कारण बचतकर्ताहरु त्रसित

काठमाडौं । काठमाडौंको खुसीबुमा रहेको लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको मुद्दती निक्षेपमा ‘परिपक्व’ भइसकेको करोडौँ रुपैया फिर्ता नगर्ने संकेत गरेको छ । विघटित गोर्खा विकास बैंकका अध्य...

संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति पुन
दियो पोस्ट
| बुधबार, आश्विन ०५, २०७९

संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई छैन : उपराष्ट्रपति पुन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधे...

नवलपरासीमा मिटर ब्याज पीडितद्वारा साहुको घर घेराउ
दियो पोस्ट
| बुधबार, आश्विन ०५, २०७९

नवलपरासीमा मिटर ब्याज पीडितद्वारा साहुको घर घेराउ

नवलपारासी । सरकारसँग भएको पाँच बुँदे सहमतिसँगै घर फर्किएका पीडित मजदुर किसानहरुले आफ्नो गृह जिल्ला नवलपरासी पुगी कुख्यात मिटर ब्याजी साहुको घर घेराउ गरेका छन् । आज बुधबार मिटरब्याज पीडितहरुले साहुकार ...

एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ
दियो पोस्ट
| बुधबार, आश्विन ०५, २०७९

एटीएम तोडफोड गर्दै गरेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं । एटीएम मेसिन तोडफोड गर्दै गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार पोखरा महानगरपालिका–६ लेकसाइड वाराही चोकस्थित एनएमबी बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा स...

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ
दियो पोस्ट
| आइतबार, आश्विन ०२, २०७९

भक्तपुरमा १३ वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

काठमाडौं । भक्तपुरमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । दोलखाको शैलुङ गाउँपालिका–७ का १९ वर्षका अशोक भन्ने अनिश भुजेल १३ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका हुन् । भुजेलले आफू काम ...

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने वन मन्त्रालयको तयारी
दियो पोस्ट
| आइतबार, आश्विन ०२, २०७९

‘जलवायु सङ्कटकाल’ घोषणा गर्ने वन मन्त्रालयको तयारी

काठमाडौं ।  काठमाडौँ, असोज २  गते । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) को मिति नजिकिँदै गर्दा वन तथा वातावरण मन्त्रालयले ‘जलवायु सङ्कटकाल’ घोषणा गरेर विश्वको ध्यान केन्द्रित गर्ने ...

‘के महिलाहरु डिस्को–बार जानु र पिउनुको अर्थ रेप गर भनेर बोलाउनु हो ?’
दियो पोस्ट
| शुक्रबार, भाद्र ३१, २०७९

‘के महिलाहरु डिस्को–बार जानु र पिउनुको अर्थ रेप गर भनेर बोलाउनु हो ?’

गाउँबाट भर्खरै सहर आएकी म यहाँको सबथोक नयाँ जस्तो लाग्दै थियो । एकजना चिनजानको दिदी हुनुहुन्थ्यो । उहाँको माध्यमबाट नै मैले रमा दिदी (नाम परिवर्तन) लाई चिनेकी थिएँ । त्यो दिदीसंग धेरै कुराकानी हुन थाल...

सरकारले खारेज गर्‍याे विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा
दियो पोस्ट
| बिहिबार, भाद्र ३०, २०७९

सरकारले खारेज गर्‍याे विप्लवका नेता–कार्यकर्ताविरुद्धको मुद्दा

काठमाडैं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताविरुद्ध राज्यले लगाएका मुद्दा खारेज गरेको छ । मन्त्रिपरिषद्को भदौ २७ गते बसेको बैठकले उक्त निर्णय गरेको...

भारत पुर्‍याइएका १६ जना बालकको उद्धार
दियो पोस्ट
| बिहिबार, भाद्र ३०, २०७९

भारत पुर्‍याइएका १६ जना बालकको उद्धार

काठमाडौं । जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्‍याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प ...

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ
दियो पोस्ट
| बुधबार, भाद्र २९, २०७९

नाबालिग बलात्कार गरेको आरोपमा सेनाका अमल्दार पक्राउ

काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाबाट नेपाली सेनाका अमल्दारलाई पक्राउ गरेको छ । बाग्लुङ गल्कोट–११ घर भएर सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई पक्राउ गर...

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने
दियो पोस्ट
| बुधबार, भाद्र २९, २०७९

असोज १ गते नर्भिकले वृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौं। थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले वृहत स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आगामी असोज १ गते शनिबारका दिन काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा वृहत र निःशुल्क स्वास्थ्य श...

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान
दियो पोस्ट
| बुधबार, भाद्र २९, २०७९

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान

काठमाडौं । संघीय संसद, संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ ।  सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्प...

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : नेता पौडेल
दियो पोस्ट
| मंगलबार, भाद्र २८, २०७९

मेरो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफ्नो अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन नसक्ने बताएका छन् । तनहुँको म्याग्दे–१ गुणादीका स्थानीयवासीले दमौली आउने पानी बन्द गरिदिएपछि...

यस्ता छन मन्त्रिपरिषद् वैठकका  १५ निर्णय
दियो पोस्ट
| मंगलबार, भाद्र २८, २०७९

यस्ता छन मन्त्रिपरिषद् वैठकका १५ निर्णय

काठमाडौं । सरकारले बेरुजु फर्स्योट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष वि.सं ०७९/८० का लागि राजपत्रांकितस्तरको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद्का निर्णयहरू ...

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता (फोटोफिचर)
दियो पोस्ट
| मंगलबार, भाद्र २८, २०७९

एमाले अध्यक्ष ओली र चिनियाँ नेता लीबीच भेटवार्ता (फोटोफिचर)

काठमााडौं । नेपाल भ्रमणका क्रममा हिजो काठमाडौं आइपुगेका चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्सुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नयाँ ब...

खेतबारी बाँझो नराख्न स्कूलबाटै सन्देश, विद्यार्थीलाई कोदोको सेल र कागुनाको खीर
दियो पोस्ट
| मंगलबार, भाद्र २८, २०७९

खेतबारी बाँझो नराख्न स्कूलबाटै सन्देश, विद्यार्थीलाई कोदोको सेल र कागुनाको खीर

पोखरा । लहरै बसेर केराको पातमा कोदाेको सेल, दुनामा कागुनाको खीरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो । खुसी थिए वि...