समाचार

दियो पोस्ट | सोमबार, पौष ०९, २०८०

तस्बिरः रासस काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि विपी राजमार्ग आज तीनदेखि चार घन्टा अवरूद्ध भएको छ। बिहान साढे ८ बजेदेखि अवरूद्ध विपी राजमार्ग दिउँसो १२ बजेपछ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०८०

चितवन । नवलपरासी पूर्व (नवलपुर)को विनयीत्रिवेणी गाउँपालिका वडा नं. १ को खहरे जंगलमा सासु-बुहारीको शव फेला परेको छ । स्थानीय २८ वर्षीया विष्णु पौडेल र उनकी सासू ६० वर्षीया मनादेवी पौडेल मृत फेला परेको ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०८०

काठमाडौं । बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी छन् । आ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०८०

काठमाडौं । आरती साहको मृत्य प्रकरणमा उनका श्रीमान् मोतिबावु साह पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबुलाई पक्राउ गरेको हो। सर्वोच्च आदलतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०८०

कामठाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई खोया हान्ने व्यक्तिविरुद्ध अभद्र मुद्दा चलाइएको छ। शनिबार पोखराको अम्मरसिंह चौरमा रास्वपाको सभा कार्यक्रममा सभापति लामिछानेलाई मकैको खोय...

दियो पोस्ट | आइतबार, पौष ०८, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा 'हेर्दाहेर्दै'मा राखिएको छ। अन्तिम फैसलाका लागि आइतबार सुरु भएको बसह नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आइतबार सहायक जिल्ला न्या...

दियो पोस्ट | आइतबार, पौष ०८, २०८०

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । त्यसको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन् । प्रधानन्यायाधीश श्रेष्ठले आज बि...

दियो पोस्ट | आइतबार, पौष ०८, २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा कुवेतमा रहँदा काभ्रेका उमेश लामा र काठमाडौँमा बस्ने एक युवतीबिच सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत चिनजान भयो चिनजानपछि विस्तारै कुरा पनि हुँदै गयो । उमेश कुवेतबाट नेपाल फर्केप...

दियो पोस्ट | आइतबार, पौष ०८, २०८०

फाइल तस्बिर भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा प्रहरी नायव निरीक्षक (सई) मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्साल काठमाडौंमा कार्यरत प्रहरी नायव निरी...

दियो पोस्ट | आइतबार, पौष ०८, २०८०

काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। शनिबार दिउँसो काठमाडौंको सीता...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

काठमाडौं। पोखरा-९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका पुर्वसहकारी रजिस...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

काठमाडौं । लामो समयदेखि डेडिकेटेड र ट्रक लाइन प्रयोग गरेवापत विद्युत् महसुल तिर्न अटेर गर्दै आएका केही उद्योगको लाइन शुक्रबार साँझदेखि सरकारले काटिदिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ल...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको । जुलियन अल्भारेजको दुई गोल मदतमा फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको छ । ...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

भरतपुर । शुक्रबार दिउँसो नारायणी नदीमाथिको पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा घर भई हाल भरतपुर-१० बस्ने ३१ वर्षीया संगिता साह रहेकी छिन् । शुक्रबार दिउँसो पुलबाट हा...

दियो पोस्ट | शनिबार, पौष ०७, २०८०

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । यसअघि सडकखण्ड बन्द हुने तय गरिएको समयतालिका परिवर्तन भएक...

दियो पोस्ट | शुक्रबार, पौष ०६, २०८०

नेपालगंज | बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहस्थित भन्सार इलाकाबाट पुस ५ गते सशस्त्र प्रहरीले ५ वटा कस्तुरीको बिना जस्तो देखिने बस्तु बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म जमु...

दियो पोस्ट | शुक्रबार, पौष ०६, २०८०

काठमाडौं । भिजिट भिषाको नाममा मानव तस्करी गर्दै आएका कोमलराज उपाध्यायलाई ईन्टरपोल मार्फत नेपाल प्रहरीले पक्राउ गरि अदालत बुझाईसकेको छ । उनी कारागार समेत चलान भइसकेका छन् । यसरी नै ठगीधन्दा गर्दै आएको ...

दियो पोस्ट | बिहिबार, पौष ०५, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन्। बिहीबार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्य...

दियो पोस्ट | बिहिबार, पौष ०५, २०८०

महिलाको हत्या गरी ६ वर्षदेखि फरार रहेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ। अर्घाखाँचीको शितगंगा नगरपालिका–१४ का ३७ वर्षीय जगत विश्वकर्मालाई प्रहरीले बुधबा...

दियो पोस्ट | बिहिबार, पौष ०५, २०८०

काठमाडौं । एनसेल महाघोटाला प्रकरणमा राज्यलाई झण्डै तीन खरब रुपैँया हानी नोक्सानी पुर्याउने नियतले भएको चलखेललाई राज्य विरुद्धको अपराध भन्दै मानव अधिकार तथा शान्ति समाजले विरोध प्रदर्शन गरेको छ । २०...

दियो पोस्ट | बिहिबार, पौष ०५, २०८०

पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानका यात्रुले आकस्मिक ढोका खोलेपछि उडान प्रभावित भएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्...

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालुवाटार वरपरको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अब राष्ट्रपति कार्यालय र प्रधानमन्त्री निवास नजिक आन्दोलन धर्ना गर्न नपाईने भएको छ । जिल्ला...

दियो पोस्ट | बुधबार, पौष ०४, २०८०

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् । जिल्ला प्रहरी ...