सवारीका कथाहरु प्रदर्शनमा (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । पाँच जना कलाकारले तयार पारेको सवारी साहित्य सम्बन्धि कलाको प्रदर्शनी सिद्दार्थ आर्ट ग्यालरीमा चलिरहेको छ ।

मे १३ देखि सुरू भएको प्रदर्शनीलाई सवारी कथाहरू “आर्ट इन मोसन” शिर्षक दिइएको छ । कुल ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ । उक्त प्रदर्शनी २७ मे सम्म चल्ने छ ।