काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ ।
पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँकाे दरले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको हो ।
घटेको मूल्य बुधबार राति १२ बजेपछि लागू हुने निगमले जनाएको छ ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma