गृहमन्त्रीको राजीनामा माग गर्दै संसद भवन अगाडि नेविसघंको प्रदर्शन (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको राजिनामा माग्दै नेविसंघले शुक्रबार दिउँसो संसद भवनअगाडि प्रदर्शन गरेको हो ।

माउ पार्टी कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग राखेर सदन अवरोध गर्दै आएको छ भने भ्रातृ संगठनहरू पनि सडक प्रदर्शनमा उत्रिएका छन् ।

संसद भवनको मूल गेटअगाडि नेविसंघले प्रदर्शन गरेपछि प्रहरीले करिब एक दर्जन प्रदर्शनकारी पक्राउ परेका छन् ।

सिफारिस