उदयपुर । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना बिहीबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी बराहाक्षेत्र नगरपालिका–२ बस्ने ३१ वर्षीय राजेश तामाङ रहेका छन् । तामाङले ती महिलाल...
काठमाडौँ । सङ्घीय, मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले निजामती कर्मचारीलाई नतिजामुखी काममा लाग्न निर्देशन दिएका छन् । बीसौँ निजामती सेवा दिवसको अवसरमा मूल समारोह समितिद्वारा आज यहाँ आयोजित...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसद्बाट पारित गर्ने विश्वास व्यक्त गरेका छन् । बीसौँ निजामती सेवा दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमम...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी असोज १४ गतेदेखि २९ गतेसम्म मेची–महाकाली राष्ट्रिय अभियान सुरु गर्ने भएको छ । मुलुकमा विकसित राष्ट्रिय राजनीतिकाबारे जनतालाई जानकारी गराउने उद्देश्य रहेको सो ...
काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै ठाउँबाट २ जना पक्राउ परेका छन् । झापामा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्न...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाका शिवकुमार सर्राफ रहेको केन्द्रीय प्रहरी प्रव...
कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगर र अन्तर कार्यालयहरुमा शोक बिदा दिएको हो । रिजालको आज काठमाडौंस्थित ग्र...
काठमाडौं । करिब दुई दशकअघि रामकुमारी पाण्डे (रीता)ले एसएलसी पास गरिन् । एसएलसीपछि के विषय पढ्ने ? कुन कलेज पढ्ने ? जस्ता प्रश्नहरु मनमा उब्जिनु स्वभाविकै हो । रीता पनि यो प्रश्नबाट अछूतो रहन स...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेक...
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समयमा उपचार नपाउँदा कान्ति बाल अस्पतालमा एक बालिकाको निधन भएको विषयमा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा (एमाले) का सचेतक महेश वर्तौलाले बैठ...
महोत्तरी । महोत्तरीको बर्दिबास–६ कृष्णपुरस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा स्नातक तहको पाँचौँ ‘सेमेस्टर’मा अध्ययनरत विद्यार्थीमा ज्वरोको समस्या देखिएको छ । पछिल्ला पाँच/६ दिनयता ८० विद्यार्थी ज्...
नवलपरासी (पूर्व) । पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (पूर्व)को देवचुली नगरपालिका–१ गैडाटोल बस्ने ५१ वर्षीया बिष्णु बोटेको सोही ठाउँस्थित माछापोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर ...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार एक जनाक...
काठमाडौं । विभिन्न स्थानबाट जबरजस्ती करणी गरेका आरोपमा ३ जना पक्राउ परेका छन् । बर्दियामा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा...
कैलाली । कैलालीको विभिन्न स्थानबाट अवैध लागू औषधसहित ४ जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुर बस्ने २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ बस्ने २७ वर्षीय अर्जुन चौधरी अवैध...
काठमाडौँ । जनता समाजवादी पार्टी, ९जसपा० नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार ...
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित तीनओटा स्वास्थ्य क्लिनिक सिल गरिएका छन् । अनुगमन गर्दा अवैधरुपमा सञ्चालन गरिएको पाइएपछि ती क्लिनिक बन्द गरिएका हुन् । प्रमुख जिल्ला अध...
ओखलढुङ्गा । ओखलढुङ्गामा हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी ८३ वर्षीय सोमबहादुर अधिकारीको हत्या गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–८ च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कट...
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो । निमोनिया र डेंगु संक्रमणपछि रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्...
काठमाडौँ । मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको तयारी पुरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पुरा भएको आयोजक मृग...
काठमाडौँ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले जलवायु परिवर्तनका कारण देखा परेका समस्या समाधान गर्न र जलवायु न्यायका लागि पहलकदमी लिन संसद्को ध्यानाकर्षण गराएको छ । संस्थाका कार्यकारी निर्देश...
पर्वत । पर्वतमा कुनै समय उज्यालोको भरपर्दो स्रोतका रूपमा रहेका आयोजना हाल बेवारिसे बनेका छन् । जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै करोडौँ रकम लगानी गरेर स्थापना गरि...
झापा । झापा दमकका डाक्टर उज्ज्वल कोइरालाको शव १० दिन पछि भेटिएको छ । उदयपुर बेलका चतरा पुल छेउमा आफ्नो १–०२–००२ च ४१६६ नम्बरको कार राखेर वेपत्ता भएका उनको त्यसबेला प्रहरीले कारसहित उनले लगाएको जुत्ता...