कालिकोटमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

दियोपोस्ट संवाददाता

‍‍‍‍‍‍‍कालिकोट । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडाचक्र नगरपालिका–२ बस्ने २९ वर्षीय रबिन्द्र विश्‍वकर्मा रहेका छन् ।

रबिन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस