समाचार

दियो पोस्ट | सोमबार, भाद्र २५, २०८०

काठमाडौं । अविरल वर्षापछि जयपृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । आइतबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ विजयपुर नजिकै सडक माथिबाट ठूलो ढुङ्गा खस्दा उक्त राजमार्ग अवरुद्ध भएको हो । उक्त ढुङ्गा फुटाल्न ...

दियो पोस्ट | सोमबार, भाद्र २५, २०८०

काठमाडौं । सिरहाका विभिन्न पालिकामा रहेका मुसहर समुदाय अझै पनि नागरिकता र जन्मदर्ताको समस्या हुँदा विभिन्न सेवा र सुविधाबाट वञ्चित भइरहेका छन् । धनगढीमाई नगरपालिका–९ मुसहर्नियामा ४५ घरपरिवार रहेका सद...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

कृष्णनगर (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपा...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

मनहरी (मकवानपुर) । सातवटै प्रदेशमा सन्देशसभा गर्ने समाजवादी मोर्चाको निर्णयअनुसार आज हेटौँडामा सन्देशसभा हुने भएको छ । सोही सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । उनीसहित...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

जनकपुर (धनुषा) । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

डडेल्धुरा । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट डडेल...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

बैतडी । यहाँ १८ दिनदेखि बेपत्ता रहेका एक शिक्षकको अवस्था अज्ञात रहेको छ । यही भदौ ५ गते विद्यालय जान हिँडेका डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहराको अवस्था अज्ञात रहेको ह...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

काठमाडौं । सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा बडहरेस्थित सडकमा बा.३ ख ९७२६ नम्बरको हाईसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिङदाओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले चीनतर्फ गन्तव्य विस्तारका क्रममा छिङदाओमा आजदेखि चार्टर्ड उडान सुरु गरेको हो । दुई देशबीच...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

धनकुटा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना शनिबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङ रहेका छन् । तामाङले ती किशो...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

चितवन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वरप्रसाद (बिपी) कोइराला चितवन आउँदा बस्ने गरेको घरको कोठा चार दशकदेखि उनकै नाममा खाली छ । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित गौरीदेवी प्रधानको घरको उक्...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा एक बालिका मृत्यु प्रकरणमा जानाजान कसैले गल्ती गरेको भए दोषीमाथि कारबाही हुने स्पष्ट पारेका छन् । इजिप्टको राजधानी काय...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कर्फ्यु हटाइए पनि निषेधाज्ञा भने ...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

काठमाडौँ । सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लागे । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उन...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

पर्वत । करिब दुई दशकअघिदेखि यहाँको मिसन अस्पताल बन्द छ । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैंयु गाउँपालिका–४ हुवासमा स्थापना गरिएको अस्पताल सम्बन्धित निका...

दियो पोस्ट | आइतबार, भाद्र २४, २०८०

काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

ललितपुर (गोदावरी) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ‘मामाघर अनाथालय’लाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गोदावरी नगरपालिका–१४ बाँडेगाउँस्थित मामाघर अ...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

बाँके । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियानमा बाँकेका स्थानीय तहले चासो देखाएका छन् । प्रविधिको विकाससँगै मानव बेचबिखनको जोखिम बढ्दै गएको तथ्यलाई आत्मसात् गर्दै स्थानीय सरकारले मानव बेचबिखनविरुद...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

काठमाडौँ । आरती साहको न्याय मान्दै धर्ना बसेका परिवारले माइतीघर मण्डलमा कपाल कपाल मुण्डन गरेका छन् । साहको परिवारका सदस्यले विरोध प्रदर्शन गरेको ८५ दिन पुग्दा पनि बेवास्ता गरिएको भन्दै शुक्रबार कपाल म...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या ...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

स्याङ्जा । माछा मार्ने क्रममा आज बिहान स्याङ्जामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । बिहान २ बजे वालिङ नगरपालिका–६ रसखोलास्थित आमडाली बस्ने ३६ वर्षीय यामबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

तनहुँ । तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–५ थाङदीस्थित सडकमा ग–१६ प ५९६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटर...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

काठमाडौं । नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम...

दियो पोस्ट | शुक्रबार, भाद्र २२, २०८०

झापा । २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको आरोपमा एक जना वृद्ध बिहीबार दिउँसो पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–३ किनारा बस्ती ब...